
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । शुक...
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताएका हुन् । प्रमुख आयुक्त थपल...
पुरा पढ्नुहोस्युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...
पुरा पढ्नुहोस्काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि...
पुरा पढ्नुहोस्एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेस्ट अफ वल्र्ड’ को सय जनाको सूचीमा परेका छन् । सामूहिक उत्पादन र वितरण, लगानी तथा प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिने क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै ढकाललाई सूचीमा...
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् । ‘यो गठ...
पुरा पढ्नुहोस्आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सव...
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । सो स्थानमा ठूलो संख्यामा नेपाली सेना र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । अशक्त र अपांगको नाममा अरुले नै मतदान गरेपछि वि...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit