Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

२ बर्ष अगाडि

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।   यसै...

पुरा पढ्नुहोस्

नेपाल–भारतबीचको निरन्तर मित्रताले सम्पूर्ण मानवहितमा काम गर्न सक्छ : मोदी

२ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको विश्वव्यापी परिस्थितिमा नेपाल र भारतबीचको निरन्तर बढ्दो मित्रताले सम्पूर्ण मानवहितमा काम गर्न सक्ने बताएका छन् ।    आज लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मोदीले आज बुद्धजन्मस्थलमा आउन पाउँदा खुसी लागेको बताए । ‘आज जुन वैश्वि...

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच लुम्बिनीमा भएका यी हुन् ५ बौद्धिक सम्झौता

२ बर्ष अगाडि

नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो ।    यी हुन् ५ समझदारी   बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...

पुरा पढ्नुहोस्

देउवा र मोदीबीच द्विपक्षीय वार्ता, अरुण–४ जलविद्युतसहित ६ सम्झौतामा हस्ताक्षर

२ बर्ष अगाडि

लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ ।   सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...

पुरा पढ्नुहोस्

भक्तपुर नगरमा नेमकिपाको क्लिन स्वीप, मेयरदेखि वडा सदस्यसम्म विजयी

२ बर्ष अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ ।    निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...

पुरा पढ्नुहोस्

काठमाडौं महानगरमा बालेन साह ३ हजारभन्दा बढी मतले अगाडि

२ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ ।     हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...

पुरा पढ्नुहोस्

जेठ ५ भित्र सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

२ बर्ष अगाडि

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् ।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...

पुरा पढ्नुहोस्

काठमाडौंको दक्षिणकाली नगरको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

२ बर्ष अगाडि

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।    दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।    उनले सात हजार २०...

पुरा पढ्नुहोस्

बाजुरामा विजय जुलुसमा झडप हुँदा म्यादी प्रहरीमाथि खुकुरी प्रहार

२ बर्ष अगाडि

बाजुरामा नेकपा एमालेको विजय जुलुसमा झडप हुँदा एक म्यादी प्रहरी घाइते भएका छन् । घाइते हुनेमा २३ वर्षीय पुष्प कटुवाल छन् ।    बडिमालिका नगरपालिका– २ को नेकपा एमालेका उम्मेदवार वडाध्यक्ष डम्बर बहादुर महतको विजयी जुलुसमा गइरहेको समयमा झडप भएको हो । कांग्रेसबाट २ नम्बरका वडाध्यक्ष...

पुरा पढ्नुहोस्

लुम्बिनी आइपुगे मोदी, भने– बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु

२ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।    लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...

पुरा पढ्नुहोस्