Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपाने सर्वोच्च शिखर सगरमाथामा 

३ बर्ष अगाडि

'सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेनाका सहसेनानी (क्याप्टेन) गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरेका छन् ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभियान अन्तरगत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पू...

पुरा पढ्नुहोस्

सुर्खेतमा मदिरा सेवन गरेर निर्वाचन अधिकृत र स्थानीयलाई कुटपिट गर्ने वरिष्ठ सई निलम्बित 

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेर अनुसन्धान अघि बढाएको छ ।    इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्...

पुरा पढ्नुहोस्

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

३ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएक सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएकी छन् ।   सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्...

पुरा पढ्नुहोस्

कांग्रेस र माओवादीबीच झडप नरोकिएपछि रुकुम पश्चिममा खटाइयो एसपी विक

३ बर्ष अगाडि

रुकुम पश्चिममा केही दिनयता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि एसपी डम्बरबहादुर विकलाई खटाइएको छ ।    रुकुम पश्चिममा डीएसपी नेतृत्व रहने भए पनि सुरक्षा अवस्था अझ बलियो बनाउन प्रहरी प्रधान कार्यालयले एसपी विकलाई खटाएको हो । यस्तै, कर्णाली...

पुरा पढ्नुहोस्

सुनसरीका ४ पालिकामा पूर्ण र ३ वटामा आंशिक निषेधाज्ञा

३ बर्ष अगाडि

सुनसरीका ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रका पालिकामा निषेधाज्ञाको आदेश जारी गरेको हो ।   प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय सीमा जोडिएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगन्जमा आज...

पुरा पढ्नुहोस्

मतदान केन्द्रको निरीक्षणमा पूर्वप्रधानन्यायाधीश कार्की

३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।    पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको...

पुरा पढ्नुहोस्

आचारसंहिताको पालनामा कडाइ गर्न आयोगको सूक्ष्म अनुगमन संयन्त्र सक्रिय

३ बर्ष अगाडि

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सूक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।    यस अवधिमा आफ्न...

पुरा पढ्नुहोस्

कतारको मर्करी मेना कम्पनीका २३ नेपाली श्रमिकलाई बक्यौता रकम बुझ्न दूतावासको आग्रह

३ बर्ष अगाडि

कतारको मर्करी मेना कम्पनीमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेका नेपालीहरूलाई कतार सरकारले सम्पर्कमा आउन आग्रह गरेको छ ।   रकम बुझ्न नाम ठेगाना खुल्ने परिचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने जनाइएको छ । उनीहरुले वैदेशिक रोजगार विभाग त...

पुरा पढ्नुहोस्

सुर्खेतमा मदिरा सेवन गरेर वरिष्ठ सईद्वारा निर्वाचन अधिकृत र स्थानीयलाई कुटपिट

३ बर्ष अगाडि

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने एक प्रहरी पक्राउ परेका छन् ।    बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्ट पक्राउ परेका हुन् ।   ...

पुरा पढ्नुहोस्

निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत

३ बर्ष अगाडि

अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ ।    स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...

पुरा पढ्नुहोस्