Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयबाट १६ अर्बभन्दा बढी बजेट निकासा

३ बर्ष अगाडि

अर्थ मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि १६ अर्बभन्दा बढी रकम निकासा गरेको छ ।   निर्वाचन आयोग र सुरक्षा निकाय लगायतलाई यो बजेट निकासा गरिएको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड बजेट दिइएको छ ।    आयोगले चुनावका लागि आवश्यक पर्ने मतपत्र,...

पुरा पढ्नुहोस्

मौन अवधिमा झडप : मुगुमा ९ राउण्ड गोली चल्यो, सुनसरीमा मेयर उम्मेदवारको गाडीको हावा खुस्काइयो

३ बर्ष अगाडि

मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो ।    माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...

पुरा पढ्नुहोस्

वार्षिक मूल्यवृद्धि ७.२५ प्रतिशतले बढ्यो, उपत्यकामा ६.२५ प्रतिशतले महँगी वृद्धि

३ बर्ष अगाडि

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा औसत मूल्य वृद्धि ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राखे पछि त्यसभन्दा बढी मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक मूल्य वृद्धि ७.२५ पुगेको छ । चैतसम्मको औसत वार्षिक मूल्य वृद्धि भने ५.६२ प्रतिशत थियो ।   चालु आव...

पुरा पढ्नुहोस्

दुई दिन बिदाबारे फरक व्यवस्थासहित राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको दुई दिन बिदाबारे सूचना निकालेको छ । बैंक तथा वित्तीय संस्थालाई बिदाबारेको व्यवस्था उल्लेख गर्दै राष्ट्र बैंकले आज सूचना निकालेको हो ।    दशैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मु...

पुरा पढ्नुहोस्

सरकारले ७ जेठमा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने 

३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।    राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बने...

पुरा पढ्नुहोस्

सेनाको बेसमा शरण लिन पुगे श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्ष

३ बर्ष अगाडि

महिन्दा राजापाक्षले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि श्रीलंकामा प्रदर्शन बढिरहेको छ । यसबीचमा राजापाक्षको परिवारले देश नै छोडेको अडकलबाजी भइरहेको छ ।    तर, मंगलबार राजापाक्षका छोराले उनको परिवार श्रीलंकामा नै रहने र देश छोडेर कतै नभाग्ने जनाएका छन् । राजापाक्षका...

पुरा पढ्नुहोस्

बुटवलमा सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय पक्राउ

३ बर्ष अगाडि

सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...

पुरा पढ्नुहोस्

व्यक्तिगत रिसइबीले चितवनका परियारको हत्या भएको प्रहरीको अनुमान

३ बर्ष अगाडि

धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मंगलबार साँझ अन्त्येष्टि गरिएको हो ।   चितवन प्रहरीले यो घटना चुनावसँग सम्बन्धित नभएको र व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने आ...

पुरा पढ्नुहोस्

आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

३ बर्ष अगाडि

नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज र भोलि मतदाता परिचय पत्र वितरण गर्दै छ ।    पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधवार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयोगले सम्बन्धि...

पुरा पढ्नुहोस्

कोभिडलाई निर्वाचनले छेक्दैन, सावधानी अपनाउनूः गृह मन्त्रालय

३ बर्ष अगाडि

गृह मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।   मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विदेशबाट स्थानीय...

पुरा पढ्नुहोस्