Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

देशमा समाजवादको यात्रा सुरु गर्न माओवादीको विकल्प छैन : प्रचण्ड

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।   आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उनले परिवर्तनसहितको समाजवादको यात्रा स...

पुरा पढ्नुहोस्

नेपाल–कतार बैठक : कतार प्रहरीमा भर्नाको बाटो खुल्ला त ?

३ बर्ष अगाडि

नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ ।    बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...

पुरा पढ्नुहोस्

कांग्रेसका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने

३ बर्ष अगाडि

नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।   कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् स...

पुरा पढ्नुहोस्

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

३ बर्ष अगाडि

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।        भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश नेतृत्वका लागि यी हुन् आकांक्षी

३ बर्ष अगाडि

कैलालीको धनगढीमा आज सुरु हुन गइरहेको नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्वका लागि आकांक्षी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।   कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानुनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूला...

पुरा पढ्नुहोस्

सिभिल ठगी प्रकरण : इच्छाराज तामाङको समूहलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन

३ बर्ष अगाडि

सिभिल सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज प्रदर्शन गर्दै बचतकर्ताहरुले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कडा कारवाही गर्नुपर्ने मा...

पुरा पढ्नुहोस्

अमेरिकामा पनि देखियोे ओमिक्रोन भेरियन्ट

३ बर्ष अगाडि

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।   यही नो...

पुरा पढ्नुहोस्

त्रिविमा प्रतिस्पर्धाविना करारका अध्यापकलाई स्थायी गर्ने निर्णयको विरोध

३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।         ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...

पुरा पढ्नुहोस्

२५ अर्बकोे ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।    फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...

पुरा पढ्नुहोस्

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

३ बर्ष अगाडि

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको  छ।     बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...

पुरा पढ्नुहोस्