Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

गोरखा र नुवाकोटबासीका भूकम्पपीडितका लागि भारत र युएनडीपीले बनाए ५० हजार घर

३ बर्ष अगाडि

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले  खुशी भएकाछन् ।    २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा ‘सुन्दरी’ तोप–गोला ५० वर्षपछि दैलेखमा फर्काइयो

३ बर्ष अगाडि

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ ।      वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...

पुरा पढ्नुहोस्

प्रदेश १ का सबै प्रहरी चौकीहरु मर्मत सम्भार गर्छौं : कानुनमन्त्री कार्की

३ बर्ष अगाडि

प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका १४ वटै जिल्ला अन्तर्गत प्रहरी चौकीहरुको मर्मत सम्भार गरी पूर्वाधारको विकास गर्ने बताएका छन् ।     मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदैे १४ वटै जि...

पुरा पढ्नुहोस्

मुलुकका यी स्थानमा फेरि वर्षा र हिमपातको सम्भावना

३ बर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...

पुरा पढ्नुहोस्

सिराहाका तत्कालिन एसपी पाण्डे निलम्बनमा, छानबिन समिति बन्दैछः प्रहरी प्रवक्ता 

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रहरी नियमावली अनुसार कारबाहीको अधिकार प्रयोगगर्दै प्रहरी महानिरीक्षकको सचिवालयले उनलाई निलम्बन गरेको हो ।    यसअघिका घटनामा प्रहरीले प्रहरी निरीक्षकदेखि मा...

पुरा पढ्नुहोस्

नकुन्नी र निर्मलालाई न्यायः सरकारसँग सहमती तर आशंका अझै कायमै 

३ बर्ष अगाडि

नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु र  बेपत्ता घटना सम्बन्धमा गठित छानबिन समितिको अनुसन्धान प्रतिवेदन कार्यन्वयन र प्रहरीको बिशिष्ठ अनुसन्धान निकायबाट स्वतन्त्र अनुसन्धानको माग राख्दै जारी ४० दिन लामो धर्ना सरकारसँगको सहमतीसँगै स्थगीत भएको छ ।    सरकारसँग मंगलबार राती चारबु...

पुरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले दिए उम्मेदवारी

३ बर्ष अगाडि

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।      निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ । सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार परेको उम्मेदवा...

पुरा पढ्नुहोस्

साइबर सुरक्षा चुनौती बढेपछि गृहले थाल्यो छलफल 

३ बर्ष अगाडि

नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ ।      डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...

पुरा पढ्नुहोस्

फाष्टट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

३ बर्ष अगाडि

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।      समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरण : अनुसन्धान टुंग्याउने सीआईबीको तयारी, ‘ठूला माछा’को भागाभाग

३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । तर, यस अवधिमा प्रहरीले जम्मा ३ जना आरोपितहरुलाई मात्र पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, मालपोतका लेखनदास रामकुमार सुवेदी र उनकी श्रीमती माधवी छन् । ...

पुरा पढ्नुहोस्