Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तारः अध्यक्ष चन्द्र ढकाल

३ बर्ष अगाडि

ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् ।    आईतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकक...

पुरा पढ्नुहोस्

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सम्पन्न

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै सम्पन्न भएको छ ।    पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । &nbs...

पुरा पढ्नुहोस्

कर्णेलको कमाण्डमा बंगलादेशको सैन्य टोली नेपालमा 

३ बर्ष अगाडि

बंगलादेशी सेनाका लेफ्टिनेण्ट कर्णेल सईद मोहम्मद नुरुस सालेहीन युसुफको नेतृत्वमा २९ सदस्यीय टोली सैन्य टोली आइतबार नेपाल आइपुगेको छ ।  बंगलादेशको ढाकास्थित डिफेन्स सर्भिसेज कमाण्ड तथा स्टाफ कलेजमा संचालित डिफेन्स सर्भिसेज कमाण्ड तथा स्टाफ कलेज तालिममा सहभागी शिक्षार्थी अधिकृत र कलेजका सदस्य...

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ६०.४१ अंकले वृद्धि, यी कम्पनीमा हरियाली

३ बर्ष अगाडि

शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ ।    अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतार...

पुरा पढ्नुहोस्

लुम्बिनी प्रदेशका कोमल वली, दृगनारायण पाण्डेय र  रामलखन चमारका सिटमा राष्ट्रियसभा सदस्य निर्वाचन 

३ बर्ष अगाडि

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको  तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका लागि दाङको घोराइमा  प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिएका छन् ।  राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा...

पुरा पढ्नुहोस्

भारत–पाकिस्तानबीच परमाणु प्रतिष्ठान र कैदीबन्दीको सूची आदानप्रदान

३ बर्ष अगाडि

भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।    ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...

पुरा पढ्नुहोस्

प्रदीप पौडेलसहित तीन जना कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापतिमा उठेका कल्याण गुरुङ, महामन्त्रीमा उठेका प्रदीप पौडेल र सहमहामन्त्रीमा उठेका जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।   तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुर...

पुरा पढ्नुहोस्

४ दिनदेखि हराइरहेका बाँकेका ३ वर्षीय बालक तलाउमा मृत फेला

३ बर्ष अगाडि

बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...

पुरा पढ्नुहोस्

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

३ बर्ष अगाडि

गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ । मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई पत्र पठाउँदै निर्देशन दिएको हो ।   काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बा...

पुरा पढ्नुहोस्

अवैध रकम ओसारपसार आरोपमा सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पक्राउ

३ बर्ष अगाडि

अवैध रकम ओसारपसारको आरोपमा सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर प्रकाश पौड्याल पक्राउ परेका छन् । उनलाई बिराटनगरबाट पक्राउ गरी आज राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको विमानस्थलका प्रहरी प्रमुख एसएसपी सुरेन्द्रराज मैनालीले पर्दाफासलाई जानकारी दिए ।    ‘पौड्यालको पनि सं...

पुरा पढ्नुहोस्