Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

युवा तथा खेलकुद मन्त्रालयको गाडीले ठक्कर दिँदा पैदल यात्रुको खुट्टा भाँच्चियो

३ बर्ष अगाडि

युवा तथा खेलकुद मन्त्रालयको गाडीले ठक्कर दिँदा बुधबार साँझ चाबहिलमा पैदल यात्रुको दाहिने खुट्टा भाँचिएको छ ।    बुधबार साँझ साढे सातबजे मन्त्रालयको बा १ झ ८४५६ नम्बरको गाडीले पैदलयात्री नुवाकोट घर भई काठमाण्डौ महानगरपालिका ५ हाडीगाउँ बस्ने बर्ष ३५ को राम शाहलाई ठक्कर दिएको हो । ...

पुरा पढ्नुहोस्

सडक दुर्घटनाको ‘हटस्पट’ कर्णाली प्रदेशमा ट्राफिक प्रहरीको ‘लभ थर्टी’ अभियान

३ बर्ष अगाडि

कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन्  । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् ।    बढ्दो दुर...

पुरा पढ्नुहोस्

प्रहरीका ५० जना प्राविधिक बढुवाः सञ्चार, प्यारामेडिक्स, आवास तथा भौतिक र विधिविज्ञानका यी अधिकारी भए सिफारिस 

३ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राती प्राविधिक प्रहरी अन्तरगत प्यारामेडिक्स, विधि विज्ञान, सञ्चार र आवास तथा भौतिकका ५० जना प्रहरी अधिकारीलाई निरीक्षकबाट नायब उपरीक्षक, नायब निरीक्षकबाट निरीक्षक, सहायक निरीक्षकबाट नायब निरीक्षक, र सिपाहीबाट हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।   ...

पुरा पढ्नुहोस्

जन-अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवलाई प्रधामन्त्रीको निर्देशन

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।     बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई...

पुरा पढ्नुहोस्

सभापतिले मन पर्ने र मन नपर्ने आधारमा व्यक्ति छनौट गर्न पाइदैन : शेखर कोइराला

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।     बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस्

वनका विशिष्ट अधिकारी विष्ट दम्पतीलाई झण्डै ७ करोडको भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।      किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्त घरधुरी खडा गरी धेरै वन उपभोक्ता समुहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने गैर का...

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानध्यापक विरुद्ध उजुरी, कारबाही गर्न प्रहरीको आनाकानी

३ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानध्यापक विरुद्ध बहुविवाहको उजुरी परेको छ । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता गाउँपालिका–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाह उजुरी दायर भएको...

पुरा पढ्नुहोस्

जनकपुर-जयनगर रेल नेपाल–भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ ।      उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...

पुरा पढ्नुहोस्

सेनानी गाेपाल सिंहकाे नेतृत्वमा २०५ शान्ति सैनिक सुडान प्रस्थान

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन  सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...

पुरा पढ्नुहोस्

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले भेटवार्ता गरेका छन् ।      बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स...

पुरा पढ्नुहोस्