Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...

पुरा पढ्नुहोस्

हाइटीमा गोली हानेर जिउँदै जलाइए दुई पत्रकार, राष्ट्रसंघद्वारा निन्दा

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् ।   ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...

पुरा पढ्नुहोस्

शान्ति सेनाबाट फर्किएका करिब २० सैनिकलाई कोरोना संक्रमण

३ बर्ष अगाडि

शान्ति सेनाबाट फर्किएका नेपाली सेनाका करिब २० जनालाई कोरोना संक्रमण भएको छ । उनीहरु यही २२ पुसमा मिसनबाट स्वदेश फर्किएका थिए ।    सेनाले मिसनमा जाने तथा आउनेको पीसीआर परीक्षण गराउँदै आएको छ । सोही क्रममा शान्ति सेनाको मिसनबाट आएकाहरुको परीक्षण गर्दा उक्त संख्याका व्यक्तिमा संक्रमण दे...

पुरा पढ्नुहोस्

बाल विवाह र लागुऔषध नियन्त्रण गर्न फिल्डमा खटिए सीडीओ र एसपी

३ बर्ष अगाडि

सप्तरीमा बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका कार्यक्रम लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् ।     सप्तरीको राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन ग...

पुरा पढ्नुहोस्

अमेरिका, भारतसहित ६ देशबीच संयुक्त सामुद्रिक युद्ध अभ्यास

३ बर्ष अगाडि

अमेरिका, भारतसहित ६ देशहरुले संयुक्त रुपमा सामुद्रिक युद्ध अभ्यास सुरु गरेका छन् । पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा ती देशहरुले पनडुब्बी प्रतिरोधी संयुक्त युद्ध अभ्यास थालेका हुन् ।   अभ्यासमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेनाहरु सहभागी छन् । अमेरिकी...

पुरा पढ्नुहोस्

सीडीओसहित यी ६ जना सहसचिवको सरुवा

३ बर्ष अगाडि

सरकारले सीडीओसहित ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।    सरुवा हुनेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी छन् । धनकुटाका प्रजिअ कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि...

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको छ ।    सचिवालयका अनुसार प्रचण्डको अवस्था सामान्य रहेको छ । अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजत...

पुरा पढ्नुहोस्

एसएसपी पुजा सिंह डीआईजीका लागि बढुवा सिफारिस 

३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक पुजा सिंहलाई नायब महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरेको छ ।   बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपी सिंहलाई बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जारी गरेको बढुवा सिफारिस सूचीम उल्लेख छ ।...

पुरा पढ्नुहोस्

एनआईसी एशिया बैंकका कर्मचारी नै बैंकको रकम लुटपाटका नाईके, यस्तो छ घटना

३ बर्ष अगाडि

काठमाडौँको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैँकको रकम लुट्ने चार जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा एक जना बैंकका कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार अनुसन्धानबाट उक्त चोरीमा कर्मचारी कै संलग्नता रहेको थाहा पाएपछि बैंकका कर्मचारी प्रदीप खत्री पक्राउ गरिएको हो । उनी नै यस ...

पुरा पढ्नुहोस्

प्रहरीको भर्ना प्रक्रिया रोक्न सर्वोच्चको अल्पकालीन आदेश

३ बर्ष अगाडि

सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भर्ना प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।    थारु कल्याणकारी सभाका...

पुरा पढ्नुहोस्