Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

खराब मौसमले सीडीएस जनरल रावतको हेलिकोप्टर दुर्घटना : छानबिन समिति

३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा खराब मौसमका कारण दुर्घटना भएको उल्लेख गरिएको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले जनाएको छ ।   समाचारमा जनाइएअनुसार, इण्डियन एयर फोर्स (आईएएफ)ल...

पुरा पढ्नुहोस्

देशको सुरक्षा चुस्त राख्ने प्रहरीका यी पाँच इकाइका प्रमुख फेरिए

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार देशको संघीय राजधानी काठमाडौं र उपत्यका तथा विशिष्टीकृत अपराध अनुसन्धान गर्ने प्रहरीका पाँच महत्वपूर्ण कार्यालयका प्रमुखहरु फेरिएका छन् । गृहमन्त्रीको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । उनीहरुसहित प्रहरीका २६ एसएसपीको सरुवा भएको छ ।...

पुरा पढ्नुहोस्

संसद सुचारु गर्न पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।       शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सु...

पुरा पढ्नुहोस्

बूढानीलकण्ठका मृत युवायुवती, जो परिवारको जानकारीमै सँगै बस्थे

३ बर्ष अगाडि

प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक युवक र युवती मृत अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु परिवारलाई जानकारी दिएर नै श्रीमान् श्रीमतीझैं सँगै बस्दै आएका थिए ।     कपनको शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएर...

पुरा पढ्नुहोस्

दार्चुलालाई धार्चुलासँग जोडन महाकाली नदीमा तीन वर्षमै बन्ने भयो पुल 

३ बर्ष अगाडि

नेपालको दार्चुलालाई भारतको धार्चुलासँग जोडने  नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् ।   Significant decisions taken by the Cabinet...

पुरा पढ्नुहोस्

२६ एसएसपीको सरुवाः अपराध महाशाखामा कुँवर, विमानस्थलमा ढकाल 

३ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।    सरुवा सूची अनुसार एसएसपीहरु उमेशराज जाेशीकाे महानगरीय ट्राफिक महाशाखाऽ  महानगरीय अपराध महाशाखामा प्रवक्ता रहेका वषन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट...

पुरा पढ्नुहोस्

नौ जिल्लाका सीडिओ फेरिए, तीन सहसचिव र  ११ उप सचिवको सरुवा

३ बर्ष अगाडि

गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।     गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ ।     गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, प्रतिवादी संख्या घटबढ हुनसक्ने 

३ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।    ललि...

पुरा पढ्नुहोस्

निलम्बित एसपी पाण्डेमाथि छानबिन गर्न एसएसपी खाँको नेतृत्वमा समिति

३ बर्ष अगाडि

निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २  प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।     सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...

पुरा पढ्नुहोस्

प्रधामन्त्री देउवाको भारत भ्रमण स्थगित

३ बर्ष अगाडि

भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री  देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।     भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...

पुरा पढ्नुहोस्