Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

फेसबुक ग्रुपमा बालबालिकाको अश्लील भिडियो हाल्ने ९ प्रहरी कारबाहीमा

३ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई कारबाही गरिएको छ । उनीहरुले त्यस्तो भिडियो सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा कारबाही गरिएको हो ।    प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्...

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा रुकुम पूर्वमा बेपत्ता १४ जनाको हवाई उद्धार

३ बर्ष अगाडि

नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ ।    रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए ।   गृह मन्त्रालयबाट उनीहरुको उद्...

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्षले गरे ३१ केन्द्रीय सदस्य मनोनीत (नामावलीसहित)

३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।     आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् ।     राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...

पुरा पढ्नुहोस्

भारतीय सीमा क्षेत्रमा धमाधम बीओपी बनाउँदै सशस्त्र प्रहरी

३ बर्ष अगाडि

भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ ।     यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत...

पुरा पढ्नुहोस्

५७ जना उपसचिवको सरुवा (सूचीसहित)

३ बर्ष अगाडि

सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिवहरुको सरुवा गरेको हो ।    सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा भएको हो ।    सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय,...

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीलाई कालोझण्डा देखाउने महिलामाथि गोली प्रहार 

३ बर्ष अगाडि

उत्तरप्रदेशको युल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि अज्ञात समूहले सोमबार गोली प्रहार गरेको छ ।    यद्यपि, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली प्रहार हुनुको घटनामा आपसी सम्बन्ध छ कि छैन भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नस...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्रका ५ उम्मेदवार छनोट

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गरेको छ । सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।    त्यही निर्णयअनुसार अध्यक्ष प्रचण्डले आज उम्मेदवारहरूको टुंगो लगाएका हुन् । सत्ता गठबन्धनको भागबण्ड...

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचनका लागि यी हुन् जसपाका उम्मेदवार

३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।   जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेश २ मा मोहम्मद सिद्दिकीलाई उम्मेदवार तय गरेको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९...

पुरा पढ्नुहोस्

सम्पूर्ण जानकारी सहित लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना

३ बर्ष अगाडि

अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्मा प्रभाकरले नेपाल लगानी बोर्डको कार्यालयमा स्थापना भएको लगानीकर्ता कक्षको सोमबार उद्घाटन गरेका छन् । लगानी बोर्डको कार्यालयमा स्थापना भएको उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्र, परियोजना, बैंकमा समावेश भएका परियोजनाका विवरणका साथै &...

पुरा पढ्नुहोस्

आज यी समूहलाई दिइँदै छ कोभिड बिरुद्धको 'बुस्टर डोज' 

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।     कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...

पुरा पढ्नुहोस्