
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले सीमित व्यक्ति रिझाउने नाममा पदको दुरुपयोग गरी लुम्विनी विकास कोषभित्र रहेका पोखरीहरुलाई केही व्यक्तिको नाममा नामकरण गरेका छन् । यसबारे वातावरणसम्बन्धी डिजिटल पत्रिका इकोखबर डटकमले खुलासा गरेको हो । त्रिपाठीले विश्...
पुरा पढ्नुहोस्बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । कोकले गरिरहेको राजस्व छली काण्डमा निरन्तर लेखिरहेको न्यूज कारोबार डट कमले यसको खुलासा गरेको हो । राजस्व अनुसन्धान विभ...
पुरा पढ्नुहोस्झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले एक अर्बभन्दा बढी बिगो बराबरको राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले मुख्य नाइकेलगायत विरुद्ध सोमबार उच्च अदालतमा पाटनमा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरो...
पुरा पढ्नुहोस्संसारभर आपराधिक कार्यका लागि डार्क वेबको प्रयोग हुँदै आएको छ । लागुपदार्थ कारोबार, ओसारपसार, मानव बेचबिखन र कालो धन जस्ता अपराधका लागि यसको प्रयोग बढिरहेको छ । नेपालमा पनि यस्ता आपराधिक क्रियाकलाप बढिरहेकाले सुरक्षा निकाय चनाखो बन्नुपर्ने सुरक्षाविद्हरुले बताएका छन् । इन्टरनेटका तीन भाग ह...
पुरा पढ्नुहोस्लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को चारदेखि पाँच डोज एउटा ब्यक्तिलाई अम्मली बनाउन काफी हुने यसका जानकार बताउछन् । यतिबेला महँगो यो कडा लागूऔषधका खुद्रा कारोबारी दिनहुँ देशका विभिन्न भागबाट पक्राउ परिरहेका छन् । अनुसन्धान अधिकारीहरुका अनुसार यसरी पक्राउ पर्नेहरु आफु प्रयोगकर्ता हुन् । लागूऔ...
पुरा पढ्नुहोस्शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिस्पर्धी चार दर्जनमध्ये उनीहरुको नाम सिफारिस भएको हो । सिफारिसमा पर्नेमा विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकाजु, पूर्वरजिष्ट्रार...
पुरा पढ्नुहोस्व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ । दीपक अधिकारी र रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र उपेन्द्र महतो नेपालका धनी व्यापारीमध्ये एक हुन् । उनको सम्पत्...
पुरा पढ्नुहोस्अर्बपति व्यवसायी विनोद चौधरीको ‘विवादास्पद लगानी’ रहेको आइरिस कम्पनी एनबी इन्टरनेशनललाई नबिल (नेपाल अरब बैंक लिमिटेड) बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीको लाभदायिक स्वामित्व नखुलेकाले लाभांश प्रस्ताव रोकिएको हो । सन् १९९५ मा आयरल्याण्डमा स्थापना भएको...
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमले कारबाही गरेको भनिएका मलेसिया स्टेसनका कर्मचारीहरुलाई सामान्य कारवाही गरेर छाडन चलखेल भइरहेको खुलेको छ । उच्च सरकारी स्रोतका अनुसार संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा कारवाही गरिएका निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टे...
पुरा पढ्नुहोस्सुन तस्करीको बिस्तृत अनुसन्धानमा नाम चलेका प्रहरी अधिकारी समेत पछि हटन थालेका छन् । काठमाडौमा केहीदिन अघि भएको एउटा घटनाले त्यसको पुष्टि गरेको हो । सुन अनुसन्धान विवादमा आउने र यसअघि सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणले त्राहीमाम भएका प्रहरी अधिकारी राम्रो गर्दागर्दै पनि फसिने...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit