Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा 

३ बर्ष अगाडि

प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए ।   उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...

पुरा पढ्नुहोस्

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएको टाइगर वन खरिदमा पूर्वराजदूत र ‘राष्ट्रवादी’ कानून व्यवसायीको सक्रियता

३ बर्ष अगाडि

नेपालमा विदेशी लगानीका रुपमा सिल्भर हेरिटेज ग्रुपले भित्राएको करिब तीन अर्ब रुपैयाँ त्यसका सञ्चालकले पटक–पटक विना ब्याज अग्रिम भुक्तानीका रुपमा लगेका छन् । दुुई आर्थिक वर्षको वासलात हेर्दा उनीहरुले लामो समयका लागि विना ब्याज अग्रिम भुक्तानीका रुपमा दुई पटक गरेर करिब एक अर्ब  रुपैयाँ...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...

पुरा पढ्नुहोस्

अपराधको नयाँ ट्रेन्ड, प्रहरी अनुसन्धान छ ‘सेकेन्ड ह्यान्ड’

३ बर्ष अगाडि

‘अब प्रहरी बयानमुखी होइन, प्रमाणमुखी हुनुपर्छ,’ नेपाल प्रहरीको मुख्यालयमा हुने धेरैजसो बैठकमा सुनिने वाक्य हो, यो ।   अपराधको दुनियाँमा नयाँ नयाँ तरिका र प्रविधिको प्रयोग हुन थालेपछि प्रहरीले पनि त्यसैअनुरुप आफूलाई अत्याधुनिक बनाउँदै लैजानुपर्ने सन्दर्भमा प्रहरी अधिकारीले यस्त...

पुरा पढ्नुहोस्

सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन

३ बर्ष अगाडि

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...

पुरा पढ्नुहोस्

गोंगबु हत्याकाण्डः यसरी भएको थियो हत्या, यस्तो थियो अनुसन्धान 

३ बर्ष अगाडि

करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।&...

पुरा पढ्नुहोस्

हतियार किन्न आएको पाँच अर्ब फिर्ता गरेको प्रहरीले किन स्वीकार्यो उमेर पुगेका हतियार 

३ बर्ष अगाडि

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा अर्थ मन्त्रालयले हतियार किन्नका लागि नेपाल प्रहरीलाई ५ अर्ब बजेट छुट्यायो । उक्त बजेटले प्रहरीलाई आवश्यक साना खालका हतियार किन्ने योजना प्रहरी नेतृत्वको थियो ।    त्यतिबेला प्रहरीको प्रबन्ध महाशाखाका प्रमुख थिए, एआईजी राजेन्द्...

पुरा पढ्नुहोस्

निर्माण नसकिँदै भत्किन्छन् पुल, तीन महिनामा २१ वटा भत्किए

३ बर्ष अगाडि

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने गरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो । निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो । यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको बिहीबार ...

पुरा पढ्नुहोस्

क्याटविरुद्ध परिषद्ले थाल्यो अनुसन्धान, ४ करोड रकम रोक्का

३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका सामुदायिक कुकुर (मनुमित्र) हरुको उपचार र व्यवस्थापनमा संलग्न काठमाडौं एनिमल ट्रिटमेन्ट (क्याट) सेन्टरका पदाधिकारीमाथि दाताको रकम हिनामिना गरेको आरोपमा समाज कल्याण परिषदले अनुसन्धान सुरु गरेको छ ।   मनुमित्रको सेवा र सुरक्षाका लागि आएको करिब ४७ लाख (४० हजार डलर) रकम समेत...

पुरा पढ्नुहोस्

अदालतकाे कठघरामा देशको ढुकुटीमाथि 'महाअपराध' गर्ने तीन पात्र (विस्तृत रिपोर्ट)

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछर्याेट आयोग ऐनले दिएको अधिकार...

पुरा पढ्नुहोस्