Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

संखुवासभा हत्याकाण्डमा ट्विस्ट : थप चार जना पक्राउ, यसकारण भयो हत्या 

३ बर्ष अगाडि

गत भदौ २ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् ।    हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका काका ४७ वर्षीय खड्गबहादुर कार्की, बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइहरु २८ वर्षीय हस...

पुरा पढ्नुहोस्

‘युद्ध पर्यटन’ को विकृति : शान्तिका नाममा ब्रह्मलूट, कार्यकर्ता पोस्ने खेल

३ बर्ष अगाडि

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ ।    महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि   राज्य–सत्तामा आमूल परि...

पुरा पढ्नुहोस्

नागरिक स्वास्थ्य सेवाको चिरफारः आफन्तलाई करार, लोकप्रिय कार्यक्रम र ठेक्कामा सरकारको विशेष सरोकार

३ बर्ष अगाडि

अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समेत अस्पताल पुगेका बिरामीले पनि ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्यमा...

पुरा पढ्नुहोस्

एयर कार्गो ठेक्का प्रकरण : जो दोषी, उसैलाई पुरस्कार

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर कार्गो कम्प्लेक्स भाडामा लगाउनेबारे ७ वर्षअघि भएको ठेक्कामा छनोट भएको कम्पनीसँग सम्झौता नगरी ठेक्का नै रद्द गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन सञ्चालक समितिका सदस्यहरु उल्टै राज्यबाट पुरस्कृत भएका छन् ।    उक्त प्रकरणमा उच्च अदालत...

पुरा पढ्नुहोस्

जब बाँकेका खर्कबहादुरलाई अमेरिकी बनेर नेपालीले नै ठग्न खोजे..

३ बर्ष अगाडि

बाँके खजुरा–३ का ५० वर्षीय खर्कबहादुर पुनले फेसबुकमा स्क्रोल गर्दै जाँदा केही दिनअघि अमेरिकी पानीजहाज कम्पनीमा कामदार माग गरिएको सूचना देखे । जागिरका लागि विशेष योग्यता आवश्यक नहुने र आकर्षक तलब पनि पाइने देखेपछि उनको मनमा अमेरिका जाने सपना पलाउन थाल्यो ।   मलेसिया, बहराइनजस्ता देशम...

पुरा पढ्नुहोस्

त्रिविका एक विद्यार्थीले किन माग्दै छन् सचिव र प्रहरी अधिकारीलाई कारबाही ?

३ बर्ष अगाडि

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स विषयका परीक्षार्थीहरु अढाई वर्षअघि २०७५ पुस २९ को परीक्षामा सहभागी हुँदै थिए । ४५ पूर्णांकको उक्त परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट ४० अंकको प्रश्न आएपछि विद्यार्थीले पर...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात 

३ बर्ष अगाडि

नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल बाहिरबाट हेर्दा जती आर्कषक देखियो, भित्र त्यती नै जर्जर रहेका प्रमाण यतिबेला बाहिर आउन थालेका छन् । उनले आफ्नो कार्यकालको सुरुवात देखि अन्तसम्म भ्रष्टाचार, सुशासन, अनुशासन र शुद्धिकरण तथा विकासको अदभूत ‘मोडल’ स्थापित गरेको दाबीगर्दै...

पुरा पढ्नुहोस्

रौतहटको पत्रकार प्रकरण : मास्टरमाइन्ड मेयर, प्यादा बने एसपी

३ बर्ष अगाडि

रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो ।   एसएसपी कृष्णकुमार महतक...

पुरा पढ्नुहोस्

एयर कार्गो प्रकरण : प्राधिकरण पदाधिकारीले अदालतमा माफी मागे, तर ठेक्का अघि बढाएनन्

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का प्रकरणमा अदालतको अवहेलना मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले माफी मागेपछि जरिवाना तिर्नु नपरे पनि हालसम्म ठेक्का प्रक्रियालाई भने अगाडि बढाएका छैनन् ।    करिब ७ वर्षअघि कार्गो कम्प्लेक्स...

पुरा पढ्नुहोस्

विमानस्थलको ठेक्का : यती समूहको लागि ७ वर्षदेखि अदालतको आदेश लत्याउँदै पर्यटन मन्त्रालय

३ बर्ष अगाडि

करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ ।    विमानस्थ...

पुरा पढ्नुहोस्