Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

३ बर्ष अगाडि

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र   किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्‍यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...

पुरा पढ्नुहोस्

‘फिनसेन फाइल्स’ को नेपाल नाता

३ बर्ष अगाडि

  गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...

पुरा पढ्नुहोस्

सर्वोच्चको आदेशः आउँछ जान्छ

३ बर्ष अगाडि

एकल सिलवाल: खोज पत्रकारिता केन्द्र   संविधानको धारा १२६ (२) ले ‘मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्नेछ’ भनेको छ । सार्वजनिक तथा नागरिक सरोकारका मुद्दामा सर्वोच्च अदालतले सरकारलाई दिएका आदेशहरू कत्तिको पालना गरिन्छन् ? यो थाहा पाउन हाम...

पुरा पढ्नुहोस्

‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

३ बर्ष अगाडि

तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्र काठमाडौंको गोकर्णेश्वर–३ का ढुंगा–गिटी व्यवसायी सुजन पौडेलले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकुमार राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर २०७५ असोज दोस्रो साता अख्तियार दुरु...

पुरा पढ्नुहोस्

सुनतस्करीका नाईके सोनी बिरुद्ध दुई अर्व ३९ करोडको मुद्दा 

३ बर्ष अगाडि

राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। विभागले सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर २६ असोजमा उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेको हो ।  रुपन्देही सिद्धार्थनगर–१...

पुरा पढ्नुहोस्

प्रदेश–२ सरकारले डीआइजीको नेतृत्वमा अनुसन्धान ब्युरो बनाउने 

३ बर्ष अगाडि

प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ । प्रदेश सभाबाट  त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक...

पुरा पढ्नुहोस्