Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कोभिडका सम्बन्धमा यी हुन् मन्त्रीपरिषद्ले गरेका निर्णयहरु 

४ बर्ष अगाडि

सरकारले कोभिड १९ संक्रमणकोे अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले शहरी क्षेत्र र भारतीय सिमा जोडिएका शहरका शैक्षिक सस्था, विद्याल , कलेज लगायतमा हुने भौतिक उपस्थिति सहितको पठन पाठनमा रोक लगाएको हो...

पुरा पढ्नुहोस्

वैशाखभरि विद्यालयदेखि फिल्म हलसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

४ बर्ष अगाडि

  फेरि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।    मन्त्रिपरिषद्को आज बसेको बैठकले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना,...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीको प्रतिनिधि बनेर धरहरा हेर्न पुगे शिक्षामन्त्री श्रेष्ठ 

४ बर्ष अगाडि

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ ।    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री के...

पुरा पढ्नुहोस्

संसदीय समितिले माग्यो सामाजिक सुरक्षा कोषको आम्दानी र खर्चको हरहिसाब 

४ बर्ष अगाडि

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा...

पुरा पढ्नुहोस्

पहिलो विश्वयुद्धका युद्धबन्दी गोरखा सैनिकका गाथा सार्वजनिक

४ बर्ष अगाडि

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।  पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ संकलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रक...

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकको अनुगमनमा संसदका दुई समितिः निर्माण समयमै सम्पन्न हुनेमा एउटाको आशंका, अर्कोको भरोसा

४ बर्ष अगाडि

प्रतिनिधिसभाको विकाश तथा प्रविधि समिति र अर्थ समितिले काठमाण्डौलाई तराई जोड्ने द्रु मार्गको संयुक्त अनुगमन गरेको छ । नेपाली सेनाले निर्माण गरिरहेको काठमाण्डौ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ भएको गुनासो बढीरहेको बेला संसदीय समितिहरुले संयुक्त अनुगमन गरेका हुन् ।    संसदको विकास...

पुरा पढ्नुहोस्

नेपाल ट्रष्टद्वारा काठमाडौं प्लाजा सिल

४ बर्ष अगाडि

नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा सिल गरेको छ । प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो ।    सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आ...

पुरा पढ्नुहोस्

कोरोना संक्रमण बढेपछि रुपैडिया आवतजावतमा रोक

४ बर्ष अगाडि

बाँकेमा कोरोना भाइरस संक्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।        छिमेकी मुलुक भारतमा तीव्ररुपमा संक्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुन...

पुरा पढ्नुहोस्

कोरोना देखिए विद्यालय बन्द गर्न काठमाडौं महानगरको पत्र

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्न पत्राचार गरेको छ । महानगरले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न विद्यालयलाई आग्रह गरेको हो ।    पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि महानगरले यस्तो पत्राचार गरेको हो । स्वास्थ्य मन्त्र...

पुरा पढ्नुहोस्

काठमाडौं र ललितपुरसहित १४ जिल्ला कोभिड प्रभावित घोषणा

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढनेक्रम नरोकिएपछि सचिवस्तरीय निर्णयगर्दै विशेष अपिल जारी गरेको छ । मन्त्तालयको  स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले बिहीबार आठ बुँदे विशेष अपिल जारी गरेको हो ।    मन्त्रालयले कोभिडबाट प्रभावित हुनेहरुको संख्...

पुरा पढ्नुहोस्