
२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गरेका छन् । सो क्रममा बैशाख १० गते भित्र धरहरा स्तम्भ भित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न निर्देशन समेत दिए ।
प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण
कार्य सम्पन्न भइसकेको जानकारी दिए । तर केही फिनिसिङ्को काम बाँकी रहेको र अवको ५ दिन भित्रमा सबै सम्पन्न भइसक्ने पनि बताए । अहिले रङ्रोगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेको छ । उनले अहिले धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।
धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियम लागयतका संरचनाहरु बन्नेछन् । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताए । विशुद्ध पर्यटकीय स्थलका रुपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन् । धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फि लिफ्ट हुनेछन् । धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ । धरहराको कुल उचाई २ सय ४५ फिट रहेको छ ।
Бетмен онлайн Бетмен 2022 Дивитись фільм Бетмен
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
https://bitbin.it/xUNGaaQL/
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
скільки буде тривати війна в україні 2022 скільки триватиме війна коли закінчиться війна в україні 2022
Бетмен онлайн Бетмен 2022 Дивитись фільм Бетмен
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
https://bitbin.it/xUNGaaQL/
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
скільки буде тривати війна в україні 2022 скільки триватиме війна коли закінчиться війна в україні 2022