Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् पहिलो लहरको कोभिड जोखिम भत्ता

४ बर्ष अगाडि

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।      &n...

पुरा पढ्नुहोस्

जर्मन र पोल्याण्डबाट १० लाख कामदारको माग आउँदै, कानूनी जटिलताले कतार पुलिसको प्रक्रिया रोकियो

४ बर्ष अगाडि

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणिकरण नगरिदिदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको खुलासा गरेका छन् ।    प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा वैदेशिक रोजगारमा रहेका समस्या सम्ब...

पुरा पढ्नुहोस्

असारसम्म नेपालमा तीन लाख कोभिड–१९ संक्रमित, यस्ताे छ सरकारकाे अनुमान

४ बर्ष अगाडि

३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण द...

पुरा पढ्नुहोस्

महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

४ बर्ष अगाडि

राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।   यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्ध...

पुरा पढ्नुहोस्

चितवनमा अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

४ बर्ष अगाडि

भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो ।        अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...

पुरा पढ्नुहोस्

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

४ बर्ष अगाडि

कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि संकेत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।   विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा स...

पुरा पढ्नुहोस्

त्रिविको परीक्षा नरोकिने, अनलाइन कक्षा चलाउन निर्देशन

४ बर्ष अगाडि

कोरोना संक्रमण फेरि बढेपछि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा चलाउने भएको छ । विश्वविद्यालयले सूचना जारी गर्दै मुख्य सहरहरुमा अनलाइन कक्षा चलाउने जनाएको हो ।    यस्तै, परीक्षा पनि नरोकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा...

पुरा पढ्नुहोस्

लोकसेवाद्वारा प्रहरी जवानको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द

४ बर्ष अगाडि

लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो ।    प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...

पुरा पढ्नुहोस्

कोरोनाको हटस्पट बनेको बाँकेमा लकडाउन

४ बर्ष अगाडि

कोरोना संक्रमण तीव्र बन्दै गएपछि बाँकेमा एक साता लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ९ गतेदेखि एक साता लकडाउन गर्ने तयारी गरिएको पर्दाफासलाई जानकारी दिए ।    ‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जिल्लाभर एक साता लक...

पुरा पढ्नुहोस्

यी ४६ दलसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, एक हप्ताभित्र जवाफ पठाउन निर्देशन

४ बर्ष अगाडि

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ ।    आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...

पुरा पढ्नुहोस्