Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रदेश १ लोक सेवाले माग्यो ८१ जना कर्मचारी (सूचनासहित)

४ बर्ष अगाडि

प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि  कर्मचारी माग गरेको हो।  आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...

पुरा पढ्नुहोस्

पोखरामा प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कहिले बन्ने? प्रदेश सरकार टेन्डर मै अलमल  

४ बर्ष अगाडि

गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ । सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भए पनि हालसम्म टेण्डर प्रकृया कहिले अघि बढ्ने भन्ने नै ए...

पुरा पढ्नुहोस्

समायोजनमा नपरेका र अयोग्य घोषित भएका पूर्वलडाकुलाई सरकारको ‘लोकतान्त्रिक योद्धा’ सम्मान

४ बर्ष अगाडि

तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ ।    पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...

पुरा पढ्नुहोस्

विभूषणमा चुच्चे नक्सा नहुनुकाे यस्ताे रहेछ कारण

४ बर्ष अगाडि

गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।   सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएक...

पुरा पढ्नुहोस्

पाँचवर्षमा एकसय ७ बढे, अब नेपालमा ७५२ गैँडा

४ बर्ष अगाडि

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गण...

पुरा पढ्नुहोस्

पत्रकार महासंघको अध्यक्षमा पोख्रेलसहित संयुक्त प्यानलकै जीत (सूची सहित)

४ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।    अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक प...

पुरा पढ्नुहोस्

भोलीदेखि एक महिना कुलेखानी सडकखण्ड यातायात बन्द

४ बर्ष अगाडि

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ । २८ चैत देखि २८ बैशाख २०७८ सम्मका लागि  सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले  ज...

पुरा पढ्नुहोस्

नेपाल–भारत रेल सेवा सम्झौता संशोधनको तयारी, सरकारले दियो मन्त्रालयलाई अख्तियारी 

४ बर्ष अगाडि

सरकारले नेपाल–भारतबीच  २००४ मा भएको रेल सेवा सम्झौता संशोधन गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले नेपाल भारत रेल सेवा सम्झौता, २००४ मा संशोधन गर्ने गरी तयार गरिएको लेटर अफ एक्सचेन्जको मस्यौदा स्वीकृत गरेको हो । यस्तै नेपालको तर्फबाट हस्ताक्षर गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राल...

पुरा पढ्नुहोस्

कोभिड–१९ का संक्रमित बढेसँगै जोखिम घटाउन यस्तो छ स्वास्थ्य मन्त्रालयको रणनीति र निर्णय

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।  कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।    मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्...

पुरा पढ्नुहोस्

अध्यागमन विभागमा भट्टराई र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गौतम 

४ बर्ष अगाडि

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेबारी सहसचिव नारायणप्रसाद भट्टराईलाई  दिएको छ । यस्तै संचालनको तयारीमा रहेको रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा सहसचिव जर्नादन गौतमलाई पठाएको छ ।    अध्यागमन विभाग महानिर्देशक रहेका र...

पुरा पढ्नुहोस्