Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

मेरो कित्ता कार्यक्रमले अब नापीमा लामो लाइन लाग्नुपर्ने झन्झट हटाउँछ : भूमि व्यवस्थामन्त्री तुम्बाहाङ्फे (अन्तर्वार्ता)

४ बर्ष अगाडि

सरकारले आजबाट मालपोत कार्यालयबाट दिइने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ । अब जग्गाधनीले आफ्नो जग्गाको नक्सा आफै प्रिन्ट गर्न सक्छन् । पहिलो चरणमा काठमाडौं उपत्यकाको ८ वटा मालपोत कार्यालयहरुबाट यसको सुरुवात भएको छ । यसबारे भूमि व्यवस्था, गरिबी निवा...

पुरा पढ्नुहोस्

पाँचबुँदे माग राख्दै सिंहदरबारमा कर्मचारीको आन्दोलन

४ बर्ष अगाडि

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सिंहरदरबार परिसरमा संघीय निजामती सेवा ऐनको विरोधमा प्रदर्शन गरेको छ । ऐन कर्मचारीको हित विपरीत रहेको भन्दै आज बिहीबार उनीहरुले प्रदर्शन गरेका हुन् ।    अभियानका प्रतिनिधि प्रकाश भट्टराईले ऐनले कर्मचारीको वृत्ति विकास, सेवा सुव...

पुरा पढ्नुहोस्

१ सय ८० विघा सरकारी जग्गा भूमाफियाको कब्जामा, छानबिन गर्ने सिडियोको नै सरुवा

४ बर्ष अगाडि

बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो ।    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...

पुरा पढ्नुहोस्

वैशाख ११ गते प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन गरिने    

४ बर्ष अगाडि

ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए ।     २०७२ को विनाशकारी भूकम्...

पुरा पढ्नुहोस्

संक्रमणको चेन ब्रेक गर्न विद्यालय बन्द गर्ने स्वास्थ्य मन्त्रालयको योजना, अरु केके छन् रणनीति ?

४ बर्ष अगाडि

काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।    उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय बन्द गर्न स...

पुरा पढ्नुहोस्

संघीय निजामती सेवा ऐन पास नगर्न कर्मचारी युनियनको चेतावनी

४ बर्ष अगाडि

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ ।    मंगलबार नेपाल संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारे...

पुरा पढ्नुहोस्

कोरोना खोपको दोस्रो डोज वैशाख पहिलो सातादेखि दिइने

४ बर्ष अगाडि

सरकारले वैशाखको पहिलो साताबाट कोरोना खोपको दोस्रो डोज लगाउन सुरु गर्ने भएको छ । वैशाख ७ देखि ११ गतेसम्म कोरोना खोपको दोस्रो डोज लगाउन लागिएको हो ।    ‘प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकतामा लक्षित समूहहरुलाई माघ १४ देखि फागुन १० गतेसम्म सो खोपको पहिलो मात्रा लिएका सबै स्वास्थ्...

पुरा पढ्नुहोस्

राज्यको सुरक्षा नीतिले विप्लव र सिके राउत मुलधारमा आएः गृहमन्त्री बादल

४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा'बादल'ले सरकारले लिएकाे सहि सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द'विप्लव' नेतृत्वको पार्टी र सिके राउतकाे पार्टी मुलधार मा आएको दाबी गरेका छन्।    पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले मुलधार बाहिरका शक्तिहरुल...

पुरा पढ्नुहोस्

मापासे गरेर कार्यालय चलाउने रुकुम पश्चिमका मालपोत प्रमुख पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले मादक पदार्थ सेवन (मापासे) गरेर कार्यालयमा आएर सार्वजनिक सेवा प्रवाहमा लापरवाही गरेको आरोपमा  मालपोत कार्यालय रुकुम पश्चिमका प्रमुख गोरखबहादुर खड्कालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले निमित्त प्रमुख खड्क...

पुरा पढ्नुहोस्

विद्यालय बन्द नगर्ने पक्षमा सञ्चालक, तर तथ्यांक भन्छ– कोरोनाको सबैभन्दा जोखिममा बालबालिका

४ बर्ष अगाडि

मुलुकमा कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय बन्द गर्ने÷नगर्ने भन्नेबारे बहस सुरु भएको छ । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव लगेको थियो । तर उक्त प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)...

पुरा पढ्नुहोस्