Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

२६ सहसचिव र उपसचिवको सरुवा र पदस्थापन, (सूचीसहित) 

४ बर्ष अगाडि

सरकारले २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु छन् ।   हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको...

पुरा पढ्नुहोस्

सामाजिक सञ्जालमा कडाइ गर्न ल्याइएको विधेयक आज संसदमा पेस नहुने

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विरोध गरेपछि सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेस गर्ने कार्यसूचीबाट हटेको छ ।    संसद बैठकअघि बसेको कार्यव्यवस्था परामश समितिको बैठकमा विधेयकको विरोध भएको थियो । सत्तापक...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १२ ‘एक्स चिफ’ एउटै थलोमा, सहभागी भन्छन् छलफल र भेटघाटमात्र थियो 

४ बर्ष अगाडि

नेपाल प्रहरीका १२ जना अवकाशप्राप्त महानिरीक्षकहरु बुधबार महाराजगञ्जस्थित एउटा घरमा भेला भए । त्यो घर अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधानको थियो । सबैलाई प्रधानले नै भेटघाटका लागि बोलाएका थिए ।    प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको...

पुरा पढ्नुहोस्

कोरानाको बेलायती भेरिएन्ट फैलिएकाे आशंका, रात्रीकालिन व्यवसाय ९ बजेपछि बन्द 

४ बर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै जनस्वास्थ्यमा कडाईका साथै रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन  निर्देशन दिएको छ ।   सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन...

पुरा पढ्नुहोस्

बारा, सर्लाही, दोलखा, ताप्लेजुङ्ग, मनाङ्ग र मुस्ताङमा स्वास्थ्य बीमा सुरू

४ बर्ष अगाडि

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।    बुधबार बाटै स्वास्थ्य बीमा कार्यक्रमम...

पुरा पढ्नुहोस्

ठूलो संख्यामा सहसचिवको सरुवा, कसको सरुवा कहाँ?

४ बर्ष अगाडि

सरकारले एकैपटक ७९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो ।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख...

पुरा पढ्नुहोस्

मन्त्री तुम्बाहाङफे सय दिन: सरकारी जग्गा फिर्ता देखि ललिता निवासभित्र नक्सा पास नगर्नेसम्म (विवरणसहित)

४ बर्ष अगाडि

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताएकी छिन् ।   भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरम...

पुरा पढ्नुहोस्

नेपालमा अब लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।    उनले लकडाउ...

पुरा पढ्नुहोस्

सहमति नहुँदा कतार प्रहरीमा १० हजार नेपाली लैजाने प्रक्रिया रोकियो

४ बर्ष अगाडि

नेपाल र कतारका अधिकारीबीच सहमति नभएपछि कतारको प्रहरी सेवामा १० हजार नेपालीलाई लैजाने प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाको विषयमा दुई देशका अधिकारीबीच सहमति नभएको हो ।    नेपालसँग २००५ मा श्रम सम्झौता भएकाले त्यसैअनुसार श्रमिक लैजाने कतारले जनाएको छ । तर, नेपालले भने यसका लागि छु...

पुरा पढ्नुहोस्

न्याय, सुरक्षा र अख्तियारका यी अधिकारी राष्ट्रपतिबाट विभूषित हुँदै

४ बर्ष अगाडि

सरकारले २०७६ को संविधान दिवसका दिन घोषित विभूषणहरु यही २७ चैतमा प्रदान गर्ने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्ने गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    सरकारले उनीहरुलाई गत १ वैशाख...

पुरा पढ्नुहोस्