Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सरकार गठनका लागि गणित पर्खदै नेपाली कांग्रेस

४ बर्ष अगाडि

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।  वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारक...

पुरा पढ्नुहोस्

कसलाई समर्थन गर्ने भन्नेमा जसपा अझै अलमलमा

४ बर्ष अगाडि

सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।         ललितपुरको बालकुमा...

पुरा पढ्नुहोस्

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको चेतावनी

४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।    त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...

पुरा पढ्नुहोस्

दाहालले ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा अहिलेको परिस्थिति आयो : एमाले महासचिव पोखरेल (अन्तर्वार्ता)

४ बर्ष अगाडि

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले सृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सेकताप’ गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन् । पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरीत वरिष्ठ नेता माधव नेपाल...

पुरा पढ्नुहोस्

राष्ट्रिय भेला नेता नेपालले भने, ‘प्रधानमन्त्री ओलीले विदेशीको सेवा गरे’ 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि न...

पुरा पढ्नुहोस्

जसपासँग गठबन्धनका लागि प्रधानमन्त्री ओली सकारात्मक 

४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको खुलाएका छन् ।  सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले संविधान संसोधन, नागरिकता लगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई सबैधानिक र कानूनीबाटोबाट सम्बोधन...

पुरा पढ्नुहोस्

ओलीविरुद्ध रणनीति बुन्दै नेपाल–खनाल भेला, ३ महिने कार्यभार बनाउने

४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ ।   भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । बुधबार सुरु भेलामा पहिल...

पुरा पढ्नुहोस्

ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुने अवस्था आएको छ : नेपाल

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुन खोजेको बताएका छन् । बुधबार आफू पक्षका नेता कार्यकर्ताको राष्ट्रिय भेलामा उनले ओलीले २८ फागुनको निर्णयबाट पछि हट्न नखोजेको बताएका हुन् ।   नेता नेपालले ओलीले आफूल...

पुरा पढ्नुहोस्

ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी गरे : खनाल 

४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । एमालेको खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय पक्षमा नेता खनालले पार्टीमा गुटबन्दी ओलीले सुरु गरेको आरोप लगाएका हुन...

पुरा पढ्नुहोस्

वामपन्थी सरकारका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई नेता वामदेवको आग्रह

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।    मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै...

पुरा पढ्नुहोस्