Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

यी हुन् आज संसदमा पेस हुने ८ अध्यादेश

४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसदको बैठक बस्दै छ । बैठकमा ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ ।    संसद सचिवालयका अनुसार जसअनुसार सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्...

पुरा पढ्नुहोस्

प्रचण्डको पत्रको कानूनी आधार, औचित्य र प्रभाव छैन : नेकपा सचेतक भट्टराई

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नियुक्त गरेका प्रतिनिधिसभामा नेकपाका सचेतक विशाल भट्टराईले नेकपाका दोस्रो अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले १७ फागुनमा संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रको कुनै कानूनी आधार, औचित्य र प्रभाव नहुने दाबी गरेका छन् ।   ...

पुरा पढ्नुहोस्

दाहाल दोहोर्‍याएर बने संसदीय दलको नेता

४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो ।    यसअघि ८ पुसमा पनि दाहाललाई उक्त समूहले संसदीय दलको नेता चुनेको थियो । तर, त्यसलाई निर्वाचन आयोगले मान्य...

पुरा पढ्नुहोस्

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण  युगमा प्रवेश गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको तीन बुँदे सहमति कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा हिंसात्मक द्वन्द्व नभएको हो ।   ‘नेपालमा हिंसात्मक...

पुरा पढ्नुहोस्

देशको भविष्यबारे जनताले प्रत्यक्षरुपमा फैसला गर्न पाउनुपर्छ : विप्लव

४ बर्ष अगाडि

नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।    ‘के...

पुरा पढ्नुहोस्

दाहाल—नेपाल प्रधानमन्त्री बन्न नलागी दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता : नेता भट्टराई

४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।   प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए ।    ‘एकता ह...

पुरा पढ्नुहोस्

काठमाडौं हिँडेका विप्लव किन सार्वजनिक भए नवलपरासीमा ?

४ बर्ष अगाडि

सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् ।        २८ फागुन २०७५ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भ...

पुरा पढ्नुहोस्

सरकार–विप्लव सहमतीमा सरकारको छाप,  शुक्रबार प्रधानमन्त्रीसँग मञ्च साझेदारी गर्ने 

४ बर्ष अगाडि

  सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवाको निर्णय गरेको छ । यस्तै बिहीबार सम्पन्न वार्तामा भएका सहमती समेत अनुमोदन गरिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रत...

पुरा पढ्नुहोस्

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : अर्थमन्त्री पौडेल

४ बर्ष अगाडि

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारको बहुमत सांसद रहेको बताएका छन् । बिहीबार गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले अब पनि यही सरकार निरन्तर रहने बताएका हुन् ।    प्रतिनिधिसभामा अविश्वास प्रस्ता...

पुरा पढ्नुहोस्

अब नेकपाको दोस्रो पुस्ताबाट एकताको दबाब : वामदेव गौतम

४ बर्ष अगाडि

  नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका लागि दबाब दिने बताएका हुन्...

पुरा पढ्नुहोस्