Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

विधानले ओलीलाई बनायो अझै शक्तिशाली, सांसद नै निलम्बन गर्ने विशेषाधिकार

४ बर्ष अगाडि

नेकपा एमाले संसदीय दलको नयाँ विधानले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाएको छ ।  दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिदैँ ओलीलाई थप शक्तिशाली बनाइएको हो । ओली एमालेका संसदीय दलका नेता समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई व्...

पुरा पढ्नुहोस्

जग्गा नभएकाहरुलाई जग्गा दिइनेछ : मन्त्री तुम्बाहाङ्फे

४ बर्ष अगाडि

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भिर रहेको बताएकी छिन् ।   बिहीबार काठमाडौंको कीर्तिपुर स्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बो...

पुरा पढ्नुहोस्

१३ बुँदे स्पष्टीकरणमा नेता माधवकुमार नेपालको ८ पाने जवाफः ‘प्रचण्डसँग टाउको जोडने आफु, मतियार चाँँही म’  ?

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार आफु नभई पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको प्रष्टिकरणसहित नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले १३ बुँदे स्पष्टीकरणको जवाफ ८ पृष्ठमा दिएका छन् ।    उनले ओलीले पार्टीको...

पुरा पढ्नुहोस्

गृहमन्त्री बादल आन्दोलनरतलाई सडकमै  भेटन पुगे 

४ बर्ष अगाडि

रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएर वार्ता र संवादबत्राट समस्या हलका लागि अनुुरोध गरेका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा,...

पुरा पढ्नुहोस्

कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गयो : प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकता तिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।   बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री...

पुरा पढ्नुहोस्

एमालेको नयाँ कार्यालयमा ‘परी’ले गर्छिन् स्वागत

४ बर्ष अगाडि

नेकपा एमालेको नयाँ पार्टी मुख्यालयमा ‘परी’ नामको रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ । नेपालमै बनेको उक्त रोबोटले मानिसहरुले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने जनाइएको छ ।     उक्त भवनको आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

पुरा पढ्नुहोस्

नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिने

४ बर्ष अगाडि

प्रदेश १ को नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई एक साताभित्र मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।    प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेश संसदीय दलमा जानकारी दिन निर्द...

पुरा पढ्नुहोस्

नागरिकताको विषय उठाउँदै रावलले लगाए ओलीमाथि शक्तिसँग साँठगाँठको आरोप

४ बर्ष अगाडि

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र कुर्सी जोगाउन नेपालको दीर्घकालीन हित विपरीत हुनेगरी विभिन्न शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाएका हुन् ।    नेता रावलले नेपालको अस्मितासँग गाँसिएको न...

पुरा पढ्नुहोस्

संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोज्यो : गगन थापा

४ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे । &n...

पुरा पढ्नुहोस्

सत्ता समीकरणमा किन पन्छिँदै छन् देउवा ?

४ बर्ष अगाडि

मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् ।    मंगलबार मात्रै देउवाले वि...

पुरा पढ्नुहोस्