Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नेकपा खारेजको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

४ बर्ष अगाडि

कानून व्यवसायीले नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका छन् ।   मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरब...

पुरा पढ्नुहोस्

राष्ट्रपतिको भ्रमणले नेपाल–बंगलादेशबीच आर्थिक साझेदारीमा नयाँ आयाम : परराष्ट्रमन्त्री

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।    सरकारी सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री ज्ञवालीले दुई देशको साझेदारीमा व्यापारिक स...

पुरा पढ्नुहोस्

स्पष्टीकरण सोधिएका एमाले नेताहरुको के छ तयारी ?

४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुले पार्टीलाई स्पष्टीकरण बुझाउने भएका छन् । उक्त समूहको स्थायी कमिटीको बैठक बसी स्पष्टीकरण बुझाउने निर्णय भएको हो ।    एमालेले पार्टीका वरिष्ठ नेता नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई तीन दिनभित्र स्पष...

पुरा पढ्नुहोस्

आज संसद बैठकमा जाँदै प्रधानमन्त्री ओली, यस्तो छ कार्यसूचीमा

४ बर्ष अगाडि

आज(मंगलबार) बस्‍ने प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । आज दिउँसो १ बजे संसद् भवन बानेश्‍वरमा बैठक बस्‍दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन...

पुरा पढ्नुहोस्

कारवाहीका लागि सिफारिसमा परे कर्णालीका यी सांसद

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले कर्णाली प्रदेशसभा सदस्य सांसद् धर्मराज रेग्मीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।   संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले माओवादी केन्द्रबाट निर्वाचित भएपनि गत शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उनी उपस्थित नभए...

पुरा पढ्नुहोस्

रेडियोहरु पार्टी र नेताहरुको चुनावी प्रचार प्रसारको माध्यम बनेः सञ्चारमन्त्री 

४ बर्ष अगाडि

सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन् ।सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार...

पुरा पढ्नुहोस्

एमालेका चार नेतालाई तीनदिने स्पष्टीकरण पत्र, चित्तबुझ्दो जवाफ नदिए कारबाही !

४ बर्ष अगाडि

नेकपा एमालेले नेताहरु माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ । आज पठाइएको अभियोग पत्रमा चित्तबुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ ।    पार्टी केन्द्रीय कार्यालयले खामबन्दी स्पष्टीकरणपत्र नेताहरुको घरघरमै बुझाएका हुन् । नेपालसहित सुरेन्द्र पाण्ड...

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, यी विषयमा हुनेछ समझदारी

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान त्रिभुवन विमानस्थलमार्फत बंगलादेश प्रस्थान गरेकी छन्।    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा गएकी हुन्।  राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपि...

पुरा पढ्नुहोस्

संसद सुरुवातको दुई सातापछि मन्तव्य राखेका नेताले के भने ?

४ बर्ष अगाडि

प्रतिनिधिसभाको सातौं अधिवेशनको शुक्रबारको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले मन्तव्य राखेका छन् । अधिवेशन सुरु भएको दुई सातापछि नेताहरुले संसदमा मन्तव्य राख्न पाएका हुन् ।    यसअघि बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो । तर, राजनीतिक माहोल भद्रगोल भएपछ...

पुरा पढ्नुहोस्

यस्ता निर्णयगर्दै सकियो नेपाल समूहको राष्ट्रिय भेला 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।  बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेश...

पुरा पढ्नुहोस्