Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन 

४ बर्ष अगाडि

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट  निलम्बन गरेको दुवै नेतालाई जानकारी गराएका हुन् ।...

पुरा पढ्नुहोस्

बिजनेशविहीन संसद : सरकार अनिच्छुक, प्रतिपक्षी निष्क्रिय

४ बर्ष अगाडि

प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेश नदिँदा संसद् बैठक औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा बिजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।    संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहर...

पुरा पढ्नुहोस्

नागरिक आन्दोलनको अन्तरक्रियामा प्रचण्ड र नेपालले के भने ? 

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।    बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...

पुरा पढ्नुहोस्

नवीन्द्रराज जोशी : देशले गुण सम्झिरहने एक नेताको अवसान

४ बर्ष अगाडि

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो स्थानीय चुनावमा नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा निर्वाचित भएका थिए। ०४९ देखि २०५४ सम्म स्थानीय जनप्रतिनिधि भएर उनले पीएल सिंहसँग काम गरे।    उपमेयर हुँदा उनले सुरुवात गरेको एउटा काम अहिले नेपालसहित विश्वको सबै देशक...

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...

पुरा पढ्नुहोस्

नेता नेपाल र रावलको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले गरे कारबाहीको संकेत 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताद्धय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टिकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको संसदीय दलको बैठकमा बताएका छन् ।    पार्टीका प्रमुख सचेतक बिशाल भट्टराईले भने  ‘पार्टीमा विधान विपरित काम गर्ने र...

पुरा पढ्नुहोस्

एमाले राष्ट्रिय सभा संसदीय दलको नेता बने सुमनराज प्याकुरेल 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा संसदीय दलको नेता सुमनराज प्याकुरेललाई चयन गरेका छन् ।  सर्वोच्चको फैसलाअनुसार एमाले र  माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता बनाएका हुन्।   यसअघि नेकपा एकै पा...

पुरा पढ्नुहोस्

ओलीको विकल्पमा जुनसुकै दलको नेतृत्व स्वीकार्न कांग्रेस तयार : पौडेल

४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पम अर्को जुनसुकै दलको नेतृत्वमा सरकार स्वीकार्न कांग्रेस तयार रहेको बताएका छन् ।    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारको विकल्पमा जुनसुकै दलको नेतृत्वको सरकार स्...

पुरा पढ्नुहोस्

गुट बदल्ने ६ सांसदलाई मुख्यमन्त्री राईको मन्त्री उपहार

४ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् ।   नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...

पुरा पढ्नुहोस्

आज बस्दै एमाले संसदीय दलको बैठक, नेपाल पक्ष बैठकमा जाला?

४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ।   दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।   एमाले पुनःस्थापनापछि तीनप...

पुरा पढ्नुहोस्