Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

राष्ट्रिय अभियानको घोषणा गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

४ बर्ष अगाडि

राष्ट्रिय अभियानको घोषणाको घोषणा गर्न नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज(शनिबार) बस्दैछ ।   उक्त बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायत नेता...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...

पुरा पढ्नुहोस्

सत्तामा जाने कांग्रेसको निर्णय पछि प्रधानमन्त्री ओली अप्ठारोमा

४ बर्ष अगाडि

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि सत्ता टिकाउँन प्रधानमन्त्री ओलीलाई अप्ठारो पर्ने भएको छ ।    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सर...

पुरा पढ्नुहोस्

एमालेको नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको आज स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पक्षका चार नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएपछि नेपाल समूहले नयाँ रणनीति बनाउन बैठक बस्न लागेको हो ।    बिहीबार पोखरामा आयोजित का...

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

४ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(शुक्रबार) बस्दैछ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्नेछ।   बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।    बैठकको मुख्य ए...

पुरा पढ्नुहोस्

नेकपाको युवा संघमा पनि फुट, नेतृत्व परिवर्तन गर्दै ओलीलाई दिइयो जानकारी

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउँने क्रमलाई तिव्रता दिएको छ ।    त्यसैक्रममा नेपाल समूहको युवा संघ नेपालले पनि समानान्तर कमिटी बनाउँदै नेतृत्व परिवर्तन गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ । नेता नेपाल समूहका युवा स...

पुरा पढ्नुहोस्

सत्ता समीकरण नबन्नुमा कांग्रेस प्रवक्ताले लगाए माओवादी र जसपामाथि दोष

४ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जसपाका कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् ।   बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको सम...

पुरा पढ्नुहोस्

बीपीको उदाहरण दिँदै भट्टराईले भने– रेशमको रिहाइलाई सरकारमा जानेसँग नजोडियोस्

४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोड्न नहुने धारणा राखेका छन् ।    तत्कालीन बन्दी बिपी कोइरालाको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी नभएको उदाहरण दिँदै उनले चौध...

पुरा पढ्नुहोस्

एमालेका नेताद्वय भुसाल र पाण्डे पनि ६ महिना निलम्बनमा

४ बर्ष अगाडि

नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् ।    यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...

पुरा पढ्नुहोस्

माओवादी केन्द्रले सरकारबाट समर्थन अझै केही दिन फिर्ता नलिने

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै नलिने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।   माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिनपछि पुनः बैठक बसेर समर्थन फिर्ताबारे निर्णय हुने बताए ।   ...

पुरा पढ्नुहोस्