Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

देउवालाई ठाकुरले भने– सरकारविरुद्धको अविश्वास प्रस्तावमा हाम्रो समर्थन छैन

४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज डेढ घण्टा वार्ता गरेका छन् ।    देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा अध्यक्ष ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउने बारे जसपाले निर्णय नगरेको बताएका छन् ।&nb...

पुरा पढ्नुहोस्

पूर्वपार्टीको गठबन्धनविरुद्ध लड्दै गृहमन्त्री बादल, कति छ सहज ?

४ बर्ष अगाडि

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस...

पुरा पढ्नुहोस्

ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपरौं : माधवकुमार नेपाल

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले आज आफ्नो आधिकारिक फेसबुक पेजबाट संक्षिप्त विज्ञप्ति जारी गर्दै ओलीसँग सहमति नभएको र भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।    ‘हामी सि...

पुरा पढ्नुहोस्

ओलीमाथि सत्ता संकट आइपरेपछि एमालेले गर्‍यो यस्तो निर्णय 

४ बर्ष अगाडि

आज बिहान नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलायो । बैठक बोलाउनुको मुख्य कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत लिने विषयमा छलफल ।    उक्त मिति नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले चौतर्फी रुपमा साथ गुमाउँदै गएका छन् । साथै उनीविरुद्ध ने...

पुरा पढ्नुहोस्

ओलीप्रति असन्तुष्टि जनाउँदै एमाले सांसदबाट राजीनामा दिएका डाँगी माओवादीमा प्रवेश

४ बर्ष अगाडि

नेकपा एमालेको लुम्बिनी प्रदेश सांसदबाट बुधबार राजीनामा दिएका अमरबहादुर डाँगी क्षेत्री नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका थिए ।   डाँगीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।...

पुरा पढ्नुहोस्

सार्क बैठककाे अध्यक्षतागर्दै अर्थमन्त्री पाैडेलले भने काेभिड बिरूद्वकाे खाेप सबै देशका लागि अत्यावश्यक साझा बस्तु 

४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।      'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एशियाली सहयोग संगठन (सार्क) अ...

पुरा पढ्नुहोस्

ओलीमाथि प्रचण्डको आरोप : सत्ताको फोहोरी खेल खेले, राष्ट्रियताको मुद्दालाई सौदाबाजीको विषय बनाए

४ बर्ष अगाडि

सर्वोच्च अदालतबाट साबिकको नेकपा खारेज भई पूर्ववत् अवस्थामा आइपुगेको २ महिनापछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा समर्थन फिर्ता गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन् ।  &nb...

पुरा पढ्नुहोस्

राष्ट्रपतिले जारी गरिन् यी ७ अध्यादेश, प्रहरीका केही अधिकार खोसिए र केही थपिए 

४ बर्ष अगाडि

राष्ट्रपति  विद्यादेवी भण्डारीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छन् । यी अध्यादेशहरु प्रतिनिधि सभामा अत्यावश्यक कानूनका रुपमा दर्ता रहेपनि अघि बढन सकेका थिएनन् ।  गृहले संसदमा दर्ता गरेका दुईवटा महत्वपूर्ण अध्यादेश समेत जारी भएका छन् ।     नेपालको संविधानको धारा ११...

पुरा पढ्नुहोस्

शेरबहादुरकी सासु र म्यानपावर व्यवसायीको राजदूत पद थमौती

४ बर्ष अगाडि

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्षे कार्यकाल छँदै फिर्ता बोलाएको सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई भने अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तरता दिएको छ ।   सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई न...

पुरा पढ्नुहोस्

यो हो नक्कली रिमडेसिभिर , यसरी भयाे पहिचान

४ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् ।    यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ ।    जटिल अवस्...

पुरा पढ्नुहोस्