
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

दुई दशकयता पोखरा–जोमसोम रुटमा पाँच हवाई दुर्घटना हुँदा दर्जनौं व्यक्तिले ज्यान गुमाएका छन् । यी दुर्घटनाले यो रुटदेखि नेपालको हवाई क्षेत्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ । नियामक निकायहरुले नेपालका एयरलाइन्स कम्पनीका जहाजहरुको अवस्थाबारे पनि गम्भीर रुपमा विश्लेषण र निर्णय लिनुपर्ने देखाएको छ ।...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले नेपालीसँगै नेपाल भाषामा पनि सपथ लिएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख साहलाई सपथग्रहण गरा...
पुरा पढ्नुहोस्सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा बजेट भाषणमार्फत उक्त बजेट सार्वजनिक गरेका हुन् । शर्माले शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धबारे गरेका घोषणा यहाँ उल्लेख गरिएको छ –  ...
पुरा पढ्नुहोस्सरकारले यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले आइतबार विधेयक दर्ता गराएका हुन् । मुलुकी अपराध संहिताअनुसार हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन ह...
पुरा पढ्नुहोस्शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रोल्पा कारगारमा बन्दी रहेका सुन्दर हरिजनको मृत्यु प्रकरणबारे छानबिन समिति बनाइएको बतायो । मन्त्रालयको विज्ञप्तिमा यो घटनाबारे स्थलगत अध्ययन अनुसन्धान गरी १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न विभागका निर्देशक झरेन्द्र प्...
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो । ...
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले...
पुरा पढ्नुहोस्दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको प...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए । ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit