
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने गरी तयारी गरेको छ । जेठ १० मा मंगलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै छ । आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पुँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्...
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जिया र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार तीन दिने भ्रमणका लागि आएकी उपमन्त्री जियाले आज प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हु्न् । स...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको एआईजी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् । महानिरीक्षक अर्यालले जारी गरेको सूचनाम...
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो । डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए...
पुरा पढ्नुहोस्सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...
पुरा पढ्नुहोस्साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् । बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद...
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र संकटोन्मुख मात्रै हो वा संकटग्रस्त बनिसक्यो ? यसबारे अर्थविद्हरुले विभिन्न तर्क गरिरहेका छन् । समस्यामा...
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...
पुरा पढ्नुहोस्संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुने भएको छ । बैठक आज ४ बजे बस्न लागेको हो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान गरेकी थिइन् । बैठकका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्ता...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit