Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

समान अधिकारका लागि आन्दोलनमा ब्रिटिस गोरखा

४ बर्ष अगाडि

बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् ।  बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिस गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलनको निर्णय गरेको छ ।    ब्रिटिस गोरखा सत्याग्रह संयुक्त समिति यु.के....

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

४ बर्ष अगाडि

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।   त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...

पुरा पढ्नुहोस्

बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलि

४ बर्ष अगाडि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् ।   बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...

पुरा पढ्नुहोस्

व्यापारिक सहकार्यबारे पाकिस्तानका व्यवसायीसँग राजदूत अधिकारीको छलफल

४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सोमबार पाकिस्तानको रावलपिन्डी चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (आरसीसीआई) का सदस्यहरुसँग भेटघाट गरेका छन् । सो क्रममा उनले चेम्बरका अध्यक्ष मोहम्मद नासिर मिर्जालगायत सदस्यसँग छलफल गरेका थिए ।   सो अवसरमा द्विदेशीय व्यापार र उद्योगका क्षेत्रमा...

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान सीधा हवाई उडानबारे राजदूत अधिकारी र पाकिस्तानी पर्यटनमन्त्रीबीच छलफल

४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका पर्यटनमन्त्री सइद जुल्फिकर बुखारीबीच भेटवार्ता भएको छ ।    भेटमा नेपाल र पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै, दुई मुलुकबीचमा पर्यटन प्रवर्द्धनका लागि...

पुरा पढ्नुहोस्

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

४ बर्ष अगाडि

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन् ।   सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र...

पुरा पढ्नुहोस्

हरियाली प्रवर्द्धन र समावेशी विकासका लागि नेपाललाई जर्मन सरकारको १० मिलियन युरो सहयोग

४ बर्ष अगाडि

हरियाली प्रवर्द्धन र समावेशी विकासका लागि जर्मन सरकारले नेपाललाई १० मिलियन युरो अनुुदान दिने भएको छ । बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   राजदूत सेइफेरले उक्त सहयोग नेपालको ग्रामीण क्षेत्रम...

पुरा पढ्नुहोस्

पाकिस्तानको माथिल्लो सदनका अध्यक्ष सादिकसँग राजदूत अधिकारीको भेटवार्ता

४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका माथिल्लो सदनका अध्यक्ष मोहम्मद सादिक संजरानीसँग भेटवार्ता गरेका छन् ।    भेटका क्रममा दुई देशबीचको सम्बन्धको महत्व, सहकार्य लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै, दुई देशका संसदबीच सहयोग र संवादका विषयमा पनि छलफल गरिएको पाकि...

पुरा पढ्नुहोस्

गृहमन्त्री बादल र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।   भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...

पुरा पढ्नुहोस्

आज पाकिस्तानको राष्ट्रिय दिवस, यस्तो छ इतिहास

४ बर्ष अगाडि

नेपालस्थित पाकिस्तान दूतावासले आज पाकिस्तानको राष्ट्रिय दिवस मनाएको छ । सो अवसरमा पाकिस्तानी राजदूत सैयद हैदर शाहले दूतावासस्थित पाकिस्तानको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए ।   कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्री सन्देश सुनाइएको थियो । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भ...

पुरा पढ्नुहोस्