Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाल र बंगलादेशबीच यी चार विषयमा भयो  समझदारी

४ बर्ष अगाडि

  नेपाल र बंगलाादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बंगलाादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ,  सांंस्कृतिक आदा...

पुरा पढ्नुहोस्

 राष्ट्रिय सभा अध्यक्ष र पाकिस्तानका राजदूतबीच भेटवार्ता  

४ बर्ष अगाडि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले शिष्टचार भेटवार्ता गरेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि र...

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीसँग बंगलादेश प्रधानमन्त्रीको भेटवार्ता

४ बर्ष अगाडि

बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता भएको छ ।     परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विद...

पुरा पढ्नुहोस्

जर्नेल जोशी र कर्णेल शर्माको नेतृत्वमा पाकिस्तान र बंगलादेशको भ्रमण गरेर फर्कियो सैन्य टोली 

४ बर्ष अगाडि

सैनिक कमाण्ड तथा स्टाफ कलेजका ८७ जना शिक्षार्थी अधिकृतहरुले पाकिस्तान र बंगलादेशको भ्रमण गरेका छन् । यो सैन्य सिकाईको भ्रमणको नेतृत्व उपरथी हिरालाल जोशी र महासेनानी विमलराज शर्माले गरेका थिए ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ ताल...

पुरा पढ्नुहोस्

बंगादेश र बेलायतलाई पछिपार्दै पाकिस्तानी टिम बन्यो प्रधानसेनापति साहसिक खेलमा अब्बल 

४ बर्ष अगाडि

प्रधानसेनापति साहसिक खेल प्रतियोगितामा अन्तर्राष्ट्रिय दुई समूहलाई उछिन्दै पाकिस्तानी सेनाको टिमले ‘बेस्ट इन्टरनेशन टिम’ बनेको छ । दौड, साईक्लिङ र याफ्टिङ्ग गरी ३ खेल समावेश यो प्रतियोगितामा अन्तर्राट्रिय टिममा बंलादेश, बेलायत र पाकिस्तानको टोली सहभागी थियो ।    प्रतियोगि...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

४ बर्ष अगाडि

प्रधानसेनापति  पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जेन भल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।   प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए...

पुरा पढ्नुहोस्

प्रधान सेनापति र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूतबीच भेटवार्ता 

४ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।    सेनाले यस्ता भेटवार्ताले नेपाल र युरोपिय...

पुरा पढ्नुहोस्

यी दुई पाकिस्तानीले चढदै छन् अन्नपूर्ण हिमाल 

४ बर्ष अगाडि

यस वर्षको वसन्तकालीन आरोहणको सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पाकिस्तानका दुई नागरिकले अनुमति पाएका छन् । आरोही सर्बाज खान र अब्दुल खानले अन्नपूर्ण आरोहण गर्ने भएका हुन् । उनीहरु अन्य २ व्यवस्थापन टिमसहित बिहीबार काठमाडौं आरोहणस्थलतर्फ लागेका छन् ।   उनीहरुलाई पाकिस्तानमा रहेका नेपाली...

पुरा पढ्नुहोस्

नेपाल–इजरायल सम्बन्धका ६ दशक पुरा, यस्तो छ इतिहास  

४ बर्ष अगाडि

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ ।    इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा  आयो...

पुरा पढ्नुहोस्

गृहमन्त्री र पाकिस्तानी राजदूतबीच भेटवार्ता

४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।   भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा...

पुरा पढ्नुहोस्