Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

३ बर्ष अगाडि

चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।    त्यस...

पुरा पढ्नुहोस्

खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको पत्र

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप नेपाललाई उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी छन् । कूटनीतिक माध्यमबाट मंगलबार पत्राचार गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।    नेपालले कोरोनाविरुद्धको खोप खरिदका लागि भारतीय खोप उत्पादक कम्पनी सेरम...

पुरा पढ्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका राजनीतिक दलसँग जुम मिटिङ गर्दै

३ बर्ष अगाडि

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज जुम मिटिङ हुने भएको छ । विशेषगरी कोरोना महामारीलगायतका विषयमा बैठकमा छलफल हुने भएको छ ।    बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुने भएका छन् । नेपालत...

पुरा पढ्नुहोस्

जर्ज फ्लोयडको हत्या स्मरण गर्दै अमेरिकी राजदूत बेरी भन्छन्: अमेरिका पूर्ण छैन

३ बर्ष अगाडि

नेपालका लागि अ‍मेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् ।    अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् ।    ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...

पुरा पढ्नुहोस्

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड डोज काेभिड खोप दिँदै

३ बर्ष अगाडि

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।    ब्रसेल्समा आयोजित दुई दिने शिखर...

पुरा पढ्नुहोस्

 १७० देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार

३ बर्ष अगाडि

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग  दाैँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।   कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राज...

पुरा पढ्नुहोस्

गाजा युद्धविरामलाई टुुंगो लगाउन अमेरिकी विदेशमन्त्री इजरायलमा

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल पुगेका छन् । उनी एक दशकभन्दा बढी समयसम्म अवरुद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रम...

पुरा पढ्नुहोस्

पाकिस्तानले बनायो कोरोना विरुद्धको भ्याक्सिन

३ बर्ष अगाडि

पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ ।   यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...

पुरा पढ्नुहोस्

खोप सहायताका लागि अमेरिकासँग अनुरोध

३ बर्ष अगाडि

सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।    मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...

पुरा पढ्नुहोस्

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा कुरा उठ्यो

३ बर्ष अगाडि

बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ ।   नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले...

पुरा पढ्नुहोस्