Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

संयुक्त अरब इमिरेट्सका सबै जनताले कोभिड बिरुद्धको खोप लगाए 

३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो।   विश्व स्...

पुरा पढ्नुहोस्

भारतीय महावाणिज्य दूतावासद्वारा लोकतन्त्रमा संविधानको प्रसङ्गका विषयमा छलफल आयोजना

३ बर्ष अगाडि

वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो ।   छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक...

पुरा पढ्नुहोस्

युएईका महानिरीक्षकलाई अध्यक्ष चयनगर्दै सकियो इन्टरपोलको महासभा 

३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ ।      टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिनले डिसेम्बरमा भारत भ्रमण गर्ने

३ बर्ष अगाडि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको  भ्रमण गर्ने भएका छन् ।     भारत— रुस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आगामी डिसेम्बर ६ मा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त अवसरमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भे...

पुरा पढ्नुहोस्

द्वन्द्व प्रभावित क्षेत्रको सुरक्षामा खटिने भयो नेपाली सैन्य टोली 

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् ।      संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा  सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपा...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच आज शिष्टाचार भेटघाट भएको छ ।    प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वान क्यापेलरबीच आज प्रधानसेनापतिको कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो ।   भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्ध...

पुरा पढ्नुहोस्

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान 

३ बर्ष अगाडि

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...

पुरा पढ्नुहोस्

भारतीय सञ्चारमाध्यमले गलत रिपोर्ट प्रकाशित गरेको भन्दै माल्दिभ्समा आलोचना

३ बर्ष अगाडि

माल्दिभ्समा भारतीय सेना नरहेको भनी भारतीय सञ्चारमाध्यम वर्ल्ड इज वन न्युज (डब्ल्यूआईओएन)ले प्रकाशित गरेको रिपोर्ट झूठो रहेको माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।    डब्ल्यूआईओएनले केही दिनअघि उक्त रिपोर्ट प्रसारित गरेको थियो, जसमा माल्दिभ्सको सार्वभौमसत्ता र सार्वजनिक चिन्ताको विर...

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री खड्काले परराष्ट्र नीतिमा उठाए प्रश्न, नयाँ नीति बनाइरहेको खुलासा

३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।    त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...

पुरा पढ्नुहोस्

अमेरिकी सहायक विदेशी मन्त्री भेटघाटमा व्यस्त

३ बर्ष अगाडि

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग शिष्टाचार भेट गरेका छन् ।   आज अमेरिकी सहायक विदेश मन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुुन् । शिष्टाचार भेटमा म...

पुरा पढ्नुहोस्