Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

प्रस्तावित तीन राजदूत बिरुद्ध उजुरी परेन, नियुक्ती समावेशी नभएको गुनासो पत्र दर्ता 

३ बर्ष अगाडि

सरकारले बेलायत, अमेरिका र भारतका लागि सिफारिश गरेका तीन जना राजदूत विरुद्ध कुनैपनि उजुरी परेको छैन् । १० दिन लामो समय सीमामा  एउटा  उजुरी परेको छ । त्यो पनि कुनै ब्यक्ति विशेष नभई नियुक्ती समावेश नभएको गुनासोले भरिएको छ ।      मन्त्रिपरिषद्को ११ कात्तिकमा बसेको &nbs...

पुरा पढ्नुहोस्

माल्दिभ्सले भारतले उडाउने विमानको चालकलाई तलब नदिने 

३ बर्ष अगाडि

माल्दिभ्सकी रक्षामन्त्री मारिया अहमद दीदीले माल्दिभ्स सरकार डोर्नियर विमान उडाउने चालकहरुको महँगो तलब र सुविधा तिर्न आर्थिक रुपमा असक्षम रहेको बताएकी छिन् । भारतीय सेनाले माल्दिभ्सको समुद्री किनारको सुरक्षका लागि  डोर्नियर विमान उडाउँदै आएको छ । अहिले  माल्दिभ्स सरकारले विमान उडाउने चालक र...

पुरा पढ्नुहोस्

नेपाल भ्रमणमा भारत र अमेरिकाका दुई उच्च अधिकारी आउँदै, यी हुन् एजेन्डा

३ बर्ष अगाडि

नेपालमा यस महिना भारत र अमेरिकाका उच्च अधिकारीले भ्रमण गर्ने भएका छन् । भारतबाट मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो । भारतका सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गडकरी भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।    यी भ्रमण मित्र राष्ट्रसँगको उच्च स्तरीय आदानप्रदानको एक हिस्स...

पुरा पढ्नुहोस्

इथियोपियामा राष्ट्रसंघका कर्मचारी पक्राउ

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले फेरि आफ्ना एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । यहाँ मानवीय सहायतासम्बन्धी काममा खटेका कर्मचारीहरु यसअघि पनि नियन्त्रणमा लिइएको छ । यसअघि ९ जना कर्मचारीहरुलाई इथियोपियाका...

पुरा पढ्नुहोस्

पाकिस्तानले अफगान तालिबानसँग सम्बन्ध बलियो बनाउने

३ बर्ष अगाडि

पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ ।   कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मोताक्वीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताएका छन् । पाकिस्तानको  विदेश मन्...

पुरा पढ्नुहोस्

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्वारा स्वागत

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ । चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए । उक्त सम्झौताको संयुक्त राष्ट्रसघका महासच...

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा म्यानमारको हिंसाप्रति ‘गहिरो चासो’ व्यक्त

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ ।  परिषद्ले तत्काल हिंसा अन्त्य र नागरिकहरुलाई हानी नपुर्‍याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको विद्रोही समूहबीचको झडप भएको प...

पुरा पढ्नुहोस्

स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप सर्वसाधारणलाई लगाइने 

३ बर्ष अगाडि

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले...

पुरा पढ्नुहोस्

अमेरिकी विशेषदूत र तालिबान विदेश मन्त्रीबीच भेटवार्ता

३ बर्ष अगाडि

अफगानिस्तानका लागि अमेरिककाका विशेष दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ । तालिबानका शीर्ष नेता समेत रहेका खानले अमेरिकी विशेष दूतलाई इस्लामाबादमा भेटवार्ता गरेका छन् ।   तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उन...

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आज भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन् । भारत भ्रणमा रहेका प्रधानसेनापति शर्माले मन्त्रालयमै पुगेर मन्त्री जयशंकरलाई भेटेका हुन् ।   भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै प्रधानसेनापति शर्मालाई स्वागत गर्न पाउँदा खुसी लागेको जनाएका छ...

पुरा पढ्नुहोस्