Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सार्क स्थापना दिवस : गतिहीन सार्कको यसकारण बढ्दै छ महत्त्व

३ बर्ष अगाडि

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क सदस्य राष्ट्रहरुले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाएका छन् । ३७ औँ स्थापना दिवस मनाइरहँदा भने सार्कको १९ औँ शिखर सम्मेलन कहिले हुने भन्ने विषयमा सार्कका सबै राष्ट्रहरु अन्योलमा छन् ।    सार्क राष्ट्रमध्येका भारत र पाकिस्तानको बीच आपसी...

पुरा पढ्नुहोस्

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत चढेको हेलिकोप्टर दुर्घटना 

३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ ।    भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ ।  उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...

पुरा पढ्नुहोस्

सार्क प्रक्रियालाई अग्रगामी दृष्टिकोणले अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।     सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै...

पुरा पढ्नुहोस्

भारत–रुस मिलेर उत्तरप्रदेशमा बनाउँदै छन् लाखौं एके–२०३ राइफल 

३ बर्ष अगाडि

भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ ।      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...

पुरा पढ्नुहोस्

अल्पसंख्यक मुस्लिमको समस्या बुझ्न संयुक्त राष्ट्रसंघको टोली आयोगमा 

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ ।     मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरु...

पुरा पढ्नुहोस्

अनुमोदित ३ राजदूतले संसदीय समितिमा के भनेका थिए ?

३ बर्ष अगाडि

आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन्  ।   बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...

पुरा पढ्नुहोस्

भारत, बेलायत र अमेरिका राजदूतत्रयको नाम सर्वसम्मतिले अनुमोदन

३ बर्ष अगाडि

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।     समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...

पुरा पढ्नुहोस्

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

३ बर्ष अगाडि

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ ।   सरकारले भारतका लागि  डा शङ्कर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गर...

पुरा पढ्नुहोस्

हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक : नेपाल

३ बर्ष अगाडि

नेपालले हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिएको छ । युएईको राजधानी अबुधावीमा आइतबार आयोजित पाँचौँ हिन्द महासागरीय सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्यालले यस्तो बताएका हुन् ।    हिन्द महासागरको शान्ति र स्थिरता नेपालका लागि पनि महत्वपूर्ण रहे...

पुरा पढ्नुहोस्

भारतीय सेनालाई माल्दिभ्स छाड्न विपक्षी नेताको आह्वान 

३ बर्ष अगाडि

माल्दिभ्सका विपक्षी नेता पूर्वराष्ट्रपति अब्दुल्ला यामीनले आफ्नो देशमा रहेका भारतीय सैनिकहरूलाई हटाउन आधिकारिक रूपमा आह्वान गरेका छन् । उनले हिजो राती भएको विपक्षी गठबन्धनको राजनीतिक सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले यस्तो बताएका हुन् ।    राष्ट्रपतिय चुनावपछि माल्दिभ्समा आयोज...

पुरा पढ्नुहोस्