
नेपाली सेनाको मुख्यालय जंगी अड्डाले साधारण सेवा तर्फका ६३ जना सहसेनानी (क्याप्टेन) लाई सेनानी (मेजर) मा बढुवा सिफारिस गरेको छ । यस्तै तीन जना उपसेनानी (सेकेण्ड लेफ्टिनेन्ट ) लाई सहसेनानी (क्याप्टेन) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
सैनिक मुख्यालयले सैनिक नियमावली २०६९ अनुसार रिक्त रहेका दरबन्दीमा बढुवाका लागि सिफारिससहित सातदिने सूचना निकालेको हो ।
सेनाको विगतमा रहेका खाली दरबन्दी तथा नेपाली सेनाको स्विकृत सांगठनिक संरचना २०७८ अनुसार थपघट हुने दरबन्दीमा उनीहरुको बढुवा हुने सूचनामा उल्लेख गरिएको छ ।
हेरौं मेजरमा बढुवा सिफारिस भएकाहरुको सूचीः
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit