
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सशस्त्र प्रहरीले मधेश प्रदेशबाट १ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध तथा जाली नोट बरामद गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्ममा १० लाख ५४ हजार भारतीय रुपैयाँसहित उक्त रकम बरामद गरिएको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशब...
पुरा पढ्नुहोस्ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् । वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आइतबारको संयुक्त इजलासले मधेश प्रदेशका तर्फबाट नेपाल प्रहरीको भर्ना रोक्न दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । यो देशसँगै रोकिएको प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज भएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डाक्टर मनोजकुमा...
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सरकारद्वारा गठित छानबिन समितिले त्रिभुवन अन्तर्राष्...
पुरा पढ्नुहोस्प्रहरीले स्रोत नखुलेको डेढ करोड रूपैयाँसहित काठमाडौंको कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कालिमाटीबाट १ करोड ५० लाख रुपैयाँ रकमसहित एकजना भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको रकम हुन्डी कारोबारका लागि जम्मा गरिएक...
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिलसिलेवार संख्या ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका छन् । समारोहमा मन्तव्य राख्दैं रक्षा सचिव शर्माले तालिममा सहभागी...
पुरा पढ्नुहोस्प्रहरीले इटहरी उपमहानगरपालिका–५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडा स्थायी ठेगाना भएकी सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका–६ फलाटे स्थायी वतन भएका जिवन, राम भन्ने २४ वर्षीय विनेश रा...
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७&d...
पुरा पढ्नुहोस्अर्घाखाँची प्रहरीले आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा एकजना माध्यामिक तहका शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स्थानिय मालारानी गाउँपालिका बस्ने वर्ष २७ का ती शिक्षकलाई आफुले अध्यापन गराउने विद्यालयमा अध्ययनरत वर्ष १५ की नाबालिकालाई बलात्कार गरेको जन...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit