Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

डिउटीमा रहेका प्रहरी जवानले आफैले हाने आफैलाई गोली 

३ बर्ष अगाडि

सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।   डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए...

पुरा पढ्नुहोस्

प्रहरीकी सहयोगी सुनिता केसी घरमै मृत भेटिइन, अनुसन्धान जारी 

३ बर्ष अगाडि

नेपाल प्रहरीका विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी छन्।    पत्रकारितामा समाचार वाचिकाको भुमिकासहित विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी हुन...

पुरा पढ्नुहोस्

कलाकार पल शाह थप १२ दिन प्रहरी हिरासतमा 

३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले आइतबार नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।   यसअघि सात दिन थुनामा रा...

पुरा पढ्नुहोस्

बाँके कारागार अस्तब्यस्त 

३ बर्ष अगाडि

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ ।    ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...

पुरा पढ्नुहोस्

झगडा भएको भन्दै अस्पताल लगेका युवाको सीटी स्क्यानपछि घाँटीमा भेटियो आधुनिक पेस्तोलको गोली  

३ बर्ष अगाडि

धनुषामा शनिबार राती चारजना युवाहरुले एकजना रक्ताम्य युवालाई मधेश प्रदेश प्रादेशिक अस्पताल ल्याए । युवाको घाँटीबाट रगत बगिरहेको थियो । उनी अचेत थिए ।    अस्पतालका चिकित्सकले सोध्दा चारैजनाले एकआपसमा झगडा हुँदा उनी घाईते भएको बताए । अस्पतालले घाईते युवाको प्रारम्भीक उपचारपछि उनको भिडिय...

पुरा पढ्नुहोस्

लागूऔषध ‘आइस’ र हातहतियार सहित ललितपुरबाट समातिए जोन 

३ बर्ष अगाडि

ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ(एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   ललितपुर...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको गुल्मपति र स्टाफ तालिममा इन्स्पेक्टर खड्का उत्कृष्ट

३ बर्ष अगाडि

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम शुक्रबार सम्पन्न भएको छ ।    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा स...

पुरा पढ्नुहोस्

सेनाबारे भ्रामक समाचार आएको भन्दै ध्यानाकर्षण, भ्रमबाट टाढा रहन अपिल

३ बर्ष अगाडि

नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पु¥याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।   सेनाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो द...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा डीआईजी बढुवाको लागि सूचना जारी (सूचनासहित)

३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।    सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...

पुरा पढ्नुहोस्

अब बजाज अटोमा गस्ती गर्छ सुनसरी प्रहरी

३ बर्ष अगाडि

यो विद्युतिय अटो रिक्सा हो । शहरभित्र छोटो दुरीको यात्राका लायि उपयुक्त र लोकप्रिय बनेको अटो रिक्सा यतिबेला देशभर फैलिएको छ ।    यस्तै एउटा अटो रिक्सा अब सुनसरी  जिल्ला अन्तरगत रहेको इटहरी महानगरका चोक गल्लीमा समेत देख्न पाइने छ । तर यो केही फरक र भिन्न हुनेछ । यसको शिरमा रातो स...

पुरा पढ्नुहोस्