Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

उपरथीमा बढुवा भएका अधिकारीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

३ बर्ष अगाडि

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषदको गत २६ फागुनको बैठकले अधिकारीलाई...

पुरा पढ्नुहोस्

रामकोट सामूहिक आत्महत्या प्रयास प्रकरण : आत्महत्या दुरुत्साहनतर्फ पनि अनुसन्धान गर्दै प्रहरी

३ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा एकै घरका सदस्यहरुको आत्महत्या प्रयास प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहनतर्फ पनि अनुसन्धान थालेको छ ।    भीममान प्रधानका परिवारले विष खाई आत्महत्या प्रयास गरेको घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना उपचाररत छन्...

पुरा पढ्नुहोस्

प्रहरी भर्ना छनोटलाई पारदर्शी बनाउन आईजीपी क्षेत्रीको निर्देशन

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भर्ना छनोटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाइहरूलाई निर्देशन दिएका छन् ।   आईजीपी क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित ‘बाह्य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम–२०७८’ मा उनले यस्तो निर्देशन दिएका...

पुरा पढ्नुहोस्

संखुवासभामा जग्गा ठगी प्रकरण : वडाध्यक्ष र मालपोत कर्मचारीसहित सात पक्राउ

३ बर्ष अगाडि

संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।   भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ ।&...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा दुई प्राविधिकसहित पाँच डीआईजीमा बढुवा सिफारिस

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी  पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफार...

पुरा पढ्नुहोस्

नेपाली सेनाका पाँच महासेनानी सहायक रथीमा बढुवा सिफारिस

३ बर्ष अगाडि

नेपाली सेनाका पाँच जना महासेनानीलाई सहायक रथीमा बढुवाका लागि सिफारिस गरिएको छ । सिफारिसम्बन्धी ७ दिने सूचना प्रकाशित गर्दै सेनाले बढुवा सिफारिसबारे जानकारी दिएको हो ।   बढुवा सिफारिस हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, नं. ४ बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी...

पुरा पढ्नुहोस्

अधिकारी उपरथीमा बढुवा, तीन उपरथी र तीन सहायक रथीकाे सरूवा

३ बर्ष अगाडि

नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ।    यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ।    बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...

पुरा पढ्नुहोस्

भाडाको विवादमा भारतीय नागरिकको हत्या, धनगढीबाट दुई जना पक्राउ

३ बर्ष अगाडि

कैलाली प्रहरीले भारतीय नागरिकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।    भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । &nb...

पुरा पढ्नुहोस्

मापसेको लत र यौन विवादले लियो २८ वर्षे जेनिसाको ज्यान

३ बर्ष अगाडि

केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् ।    भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...

पुरा पढ्नुहोस्

रुकुमपूर्वमा एक दर्जन सकेट बम फेला, सेनाको टोलीले निष्क्रिय गर्दै

३ बर्ष अगाडि

रुकुम पूर्वमा ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएका सकेट बम फेला परेको छ । बिहीबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।   प्रहरीका अनुसार कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको छ । ‘सकेट बमजस्तो वस्तु फेला परेको छ, थ...

पुरा पढ्नुहोस्