Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

बाजुरामा भैंसीले कोदो खाएको निहुँमा हत्या, ३१ वर्षपछि पक्राउ

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय बाजुराले हत्या गरी ३१ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।    बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाको संयुक्त पत्रकार भेटघाटमा प्रतिवादीलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा...

पुरा पढ्नुहोस्

बाँकेको ‘लोकल ग्याङ’ का तीन जना अटोमेटिक पेस्तोलसहित पक्राउ

३ बर्ष अगाडि

बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्...

पुरा पढ्नुहोस्

मोटरसाइकलले खुलायो संसद भवनअघि शंकास्पद वस्तु राख्नेको पहिचान

३ बर्ष अगाडि

सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो ।    अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...

पुरा पढ्नुहोस्

अपराध रोक्न सक्रिय बन्यो बागलुङ प्रहरी

३ बर्ष अगाडि

लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।   पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...

पुरा पढ्नुहोस्

सेना दिवसमा यी सैन्य अधिकारी भए पुरस्कृत र बढुवा

३ बर्ष अगाडि

नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ ।    सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...

पुरा पढ्नुहोस्

सुर्खेत झडप : नगर प्रहरी प्रमुख सुनारसहित १८ प्रहरी घाइते

३ बर्ष अगाडि

सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् ।    प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनारसहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए ।    प्रदर्शनकारीले राजनीति...

पुरा पढ्नुहोस्

यस्तो छ नेपाली सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

३ बर्ष अगाडि

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले मंगलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदै छ ।    राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नाग...

पुरा पढ्नुहोस्

सेनाका यी २९ अधिकारी जाँदै छन् हिमाल सफाइ अभियानमा

३ बर्ष अगाडि

नेपाली सेनाका २९ जना अधिकारी सफा हिमाल अभियान २०२२ मा छनोट भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै अभियानअन्तर्गत हिमालहरुको सफाइ कार्य सञ्चालन गर्न सैनिक अधिकारीहरुको संख्या तोकेको हो ।     सूचनाअनुसार ल्होत्से हिमालका लागि ११ जना, कञ्चनजंघाका लागि ९, मनास्लु हिमालका लागि...

पुरा पढ्नुहोस्

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।    सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।   ...

पुरा पढ्नुहोस्

विराटनगरको कोसी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला

३ बर्ष अगाडि

विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले पर्दाफासलाई जानकारी दिए ।    ‘अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेपछि अस्पतालक...

पुरा पढ्नुहोस्