Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपाली सेनाले कंगोमा बनायो १२ किलोमिटर सडक

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन ।    कंगोमा  तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन सफल बनाउन चारै सुरक्षा प्रमुखहरु जंगी अड्डामा जुटे 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसँग सैनिक मुख्यालय जंगी अड्डामा स्थानीय निर्वाचन केन्द्रित छलफल गरेका छन् ।    प्रधानसेनापति शर्माले आईतबार आसन्न स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रहर...

पुरा पढ्नुहोस्

काठमाडौंमा बरामद भयो १४ करोड रुपैयाँको सेतो हेराेईन, दुई विदेशी नागरिक पक्राउ 

३ बर्ष अगाडि

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ ।    ब्यूरोले आईतवार पत्रकार सम्मेलन गर्दै लागूऔषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो ।    गत वैशाख ३ गते त्रिभूवन...

पुरा पढ्नुहोस्

अफ्रिकाबाट नेपाल भित्रिएको सात किलो सेताे हेराेईन बरामद, जाम्बियन र भारतीय नागरिक पक्राउ 

३ बर्ष अगाडि

अफ्रिकाबाट नेपाललाई ट्रान्जिट बनाएर भारत लैजान तस्करी भएको सात किलो सेताे हेराेईन सहित त्यसका भरिया र भारतीय एजेण्ट पक्राउ परेका छन् ।    अन्तर्राष्ट्रिय सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरोले एकसाता अघि अफ्रिकाबाट आएका एकजना नागरिकलाई सेताे हेराेईन सहित नियन्त्रणमा लिए...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका यी वरिष्ठ सई, सई र जवानसहित ११ जना कहाँ हराए?

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ ।    प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...

पुरा पढ्नुहोस्

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

३ बर्ष अगाडि

नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषध र स्कुटरसहित २ जना मानिसलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले शुक्रबार मेचीनगर नगरपालिका वडा नं १० निन्दा खोला पुलस्थित  पूर्व पश्चिम र...

पुरा पढ्नुहोस्

गुप्तचरीको ट्रेनिङ भन्दै आफ्नै लगानीको होटलमा सिपाहीलाई काम लगाउने कर्णेलको बढुवा रोक्का 

३ बर्ष अगाडि

नेपाली सेनाका एकजना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को तीन वर्ष बढुवा रोक्का भएको छ । महासेनानी (फुल कर्णेल) को बढुवा लाईनमा रहेका उनको बढुवा रोक्काको सजायसँगै घर जाने भएका छन् ।    नेपाली सेनाका प्रमुख सेनानी राजिव थापालाई सहायक रथी दिपक बाँनियाको अध्यक्षतामा बसेको कोर्ट मार्शल ब...

पुरा पढ्नुहोस्

निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकायको यस्तो छ रणनीति, एक लाख ६८ हजार सुरक्षाकर्मी ‘फिल्डमा’

३ बर्ष अगाडि

नेपालको सुरक्षा संयन्त्र ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ ।    सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिवि...

पुरा पढ्नुहोस्

चार प्रदेशका प्रहरी प्रमुख फेरिए, अख्तियारमा चाैधरी

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ ।    गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिं...

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   गत ८ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका नल प्रसाद उपाध्याय, मोहन...

पुरा पढ्नुहोस्