Friday, 06 June 2025 | २०८२ जेठ २४, शुक्रबार

बसको ठक्करले युवतीको मृत्यु भएपछि कैलाली तनावग्रस्त, प्रहरीको गोली लागी दुई घाइते

४ बर्ष अगाडि

  बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।   उनका अनुसार गोली प्रहारबाट...

पुरा पढ्नुहोस्

भागरथी प्रकरणमा आएको नयाँ ‘ट्वीस्ट’बारे के भन्छन् डीआईजी सुवेदी ?

४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपीको बुबाले आइतबार पत्रकार सम्मेलन गरे । सम्मेलनमा आरोपी किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताए ।    दीपकराजका अनुसार किशोरले आफू न...

पुरा पढ्नुहोस्

चार्जमा राखेको मोबाइल पड्किँदा अछामकी किशोरीको मृत्यु

४ बर्ष अगाडि

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।    ...

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी थापासहित ५ जना सम्मानित  

४ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापासहित ५ जना प्रहरी अधिकृतहरु सम्मानित भएका छन् ।  राष्ट्रिय गैँडा गणनाको उपलक्ष्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा आयोजना गरेको एक विशेष कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेमबह...

पुरा पढ्नुहोस्

नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

४ बर्ष अगाडि

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...

पुरा पढ्नुहोस्

२०२५ सम्म बेलायती सेनाको संख्यामा कटौती गरिने

४ बर्ष अगाडि

सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ।   बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ।   उनले बेलायतलाई धेर...

पुरा पढ्नुहोस्

प्रदेश १ मा सशस्त्रका ५१ बिओपी स्थापना

४ बर्ष अगाडि

प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएका छन् । नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा एक, पाँचथरमा चार तथा संखुवासभामा एक बिओपी स्थापना भएको हो ।&nbs...

पुरा पढ्नुहोस्

झापामा बरामद भयो पार्टी ड्रग्स आइस

४ बर्ष अगाडि

झापा प्रहरी लागूऔषध ब्राउनसुगर र एमफेटामाइनसहित ४ जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–३ स्थित भद्रपुर रोडबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनि र लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा आ...

पुरा पढ्नुहोस्

भारतीय नागरिक हरेन्द्रलाई जग्गा बेच्न नमान्दा झा दम्पतीको अपहरण !

४ बर्ष अगाडि

महोत्तरीका दम्पतीको अपहरणको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले चैत ५ गते सहोडबाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेक...

पुरा पढ्नुहोस्

सरकारको निर्णयसँगै काठमाडौं आइपुगे एसपी विष्ट

४ बर्ष अगाडि

निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् ।    एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...

पुरा पढ्नुहोस्