
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवरादजालौबीच जंगी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।...
पुरा पढ्नुहोस्मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल प्रहरी र नेपाल प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक पेश भएको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध...
पुरा पढ्नुहोस्काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन नजिकै स्थानीय तह निर्वाचनको दिन बिहानै सिलिण्डर बम विष्फोटमा संलग्न रहेको आशंकामा कम्तीमा एकजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले स्थानीय तहको निर्वाचनको दिन बिहान सिलिण्डर पड्काएको आरोपमा पक्राउ पर्...
पुरा पढ्नुहोस्युनिफिल मिसन लेबनानमा गोरखबक्स गणले सेक्टर इस्ट हेडक्वार्टर अन्तर्गतका युनिटहरुको संयुक्त सहभागितामा १६ वैशाखमा अभ्यास इस्ट एजेन्ल आई–२२ सञ्चालन गरेको छ । अपरेशनल गतिविधिको दौरान हुन सक्ने सम्भावित सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने प्रक्रिया र प्रति...
पुरा पढ्नुहोस्मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ । उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् । कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एम...
पुरा पढ्नुहोस्भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा सोमबार झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार अपराह्न पौने ४ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्...
पुरा पढ्नुहोस्बाजुरामा नेकपा एमालेको विजय जुलुसमा झडप हुँदा एक म्यादी प्रहरी घाइते भएका छन् । घाइते हुनेमा २३ वर्षीय पुष्प कटुवाल छन् । बडिमालिका नगरपालिका– २ को नेकपा एमालेका उम्मेदवार वडाध्यक्ष डम्बर बहादुर महतको विजयी जुलुसमा गइरहेको समयमा झडप भएको हो । कांग्रेसबाट २ नम्बरका वडाध्यक्ष...
पुरा पढ्नुहोस्नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit