
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले जिम्मेवारी सम्हालेका छन् ।
डीआईजी आचार्यले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।
उनले प्रतिष्ठानको सम्पुर्ण गतिविधीहरु समेटिएको प्रस्तुतीकरणमा समावेश गरिएका विविध विषयहरुमा छलफल गरी उपस्थिति प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुलाई संक्षिप्त निर्देशन समेत दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit