Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सशस्त्र आईजीको रोलक्रममा रहने गरी पौडेलको एआईजीमा बढुवा

२ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।    डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए...

पुरा पढ्नुहोस्

दुई दिने एआईजी बने लामा

२ बर्ष अगाडि

सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा अमेरिकी पेस्तोल र गोलीसहित एकजना पक्राउ 

२ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बाट सशस्त्र प्रहरीले अमेरिकी पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।   सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको  भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्न...

पुरा पढ्नुहोस्

स्थानीय तहको निर्वाचनमा खटिने सम्पूर्ण सुरक्षाकर्मीलाई सरकारले दियो धन्यवाद 

२ बर्ष अगाडि

सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।    वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।    ...

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा बेलीबृज उद्‍घाटन तथा सडक आयोजना निरीक्षण 

२ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।   बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।   ...

पुरा पढ्नुहोस्

भारतमा पूर्व गृहमन्त्रीका छोरामाथि घुस लिएर चिनियाँलाई भिसा दिलाएको आरोपमा अनुसन्धान

२ बर्ष अगाडि

भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्व मन्त्री पी चिदम्बरमका छोरा कार्ति चिदरम्बरमाथि ५० लाख घुस लिएर २५० चिनियाँ नागरिकलाई भिसा दिलाएको आरोप लाएको छ।   भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको पञ्जाबमा चलिरहेको एक प्रोजेक्टका लागि चिनियाँ नागरिकहरु आएका थिए । अहिले यस विषयमा भारतकाे...

पुरा पढ्नुहोस्

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

२ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ ।   बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...

पुरा पढ्नुहोस्

विष सेवन गरेका युवाकाे तपेश्वर जंगलबाट ललितपुर प्रहरीले गर्‍यो उद्धार

२ बर्ष अगाडि

ललितपुरबाट प्रहरीले विष सेवन गरेका एक युवाको उद्धार गरेको छ ।   प्रहरीले दिएको जानकारीअनुसार ३० वर्षीया राजेश लिम्बुलाई विष सेवन गरेको अवस्थामा ललितपुरको बडिखेलको तपेश्वर जंगलबाट उद्धार गरिएको हो।    इलाम घर भई हाल जिल्ला ललितपुर गोदावारी नगरपालीका ४ बडीखेल बस्दै आएका राजे...

पुरा पढ्नुहोस्

अधिकार माग्दामाग्दै १५ वर्षमै महानगरीय प्रहरीको ‘अवसान’, पूर्व एआईजी कार्की भन्छन्, ‘प्रहरीलाई यथास्थितिमै राख्न खोजियो’

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले मंगलबार संसदमा नेपाल प्रहरीसम्बन्धी एउटा विधेयक पेस गरे । नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) नामको उक्त विधेयक विशेषगरी उपत्यकाका प्रहरी कार्यालयको नाम परिवर्तन सम्बन्धमा छ ।     १ मंसिर २०६३ मा अर्धन्यायिक अधिका...

पुरा पढ्नुहोस्

आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी निकट दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ

२ बर्ष अगाडि

आफूलाई विभिन्न सञ्चारमाध्यमहरुको उपयोग गर्दै चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेको दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ३० वैशाखमा नयाँ बानेश्वरको संसद भवनअगाडि भएको बम विस्फोटको घटना अनुसन्धानकाक्रममा उनीहरुलाई  बन्दोबस्तीको सामानसहित पक्राउ गरेको हो...

पुरा पढ्नुहोस्