Friday, 30 May 2025 | २०८२ जेठ १७, शुक्रबार

गण्डकी प्रदेशका यी हुन् उत्कृष्ट तीन प्रहरी कार्यालय र प्रमुख 

४ बर्ष अगाडि

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय स्याङजाले माघ–चैत्रमा गरेको कार्य सम्पादन अब्बल भएको ठहरसहित प्रदेशका प्रहरी कार्यालयमा पहिलो नम्बरमा राखेको छ ।    प्रदेश प्रहरी प्रमुख डीआइजी घनश्याम अर्याल र जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटी, एसपी जीवन श्र...

पुरा पढ्नुहोस्

अवैध कल बाइपासमा संलग्न भारतीय नागरिकसहित २ पक्राउ

४ बर्ष अगाडि

अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने भारतीय नागरिकसहित दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत पञ्जाब राज्यको जलान्धर जिल्ला सन्तोकपुरा–१ का ३१ वर्षीय राना शाह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोस...

पुरा पढ्नुहोस्

जब भाउजुको हत्या गरेर देवर प्रहरी कार्यालय पुगे...

४ बर्ष अगाडि

भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन् ।    उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर...

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

४ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...

पुरा पढ्नुहोस्

दाेलखा कारागारभित्रै श्रीमती हत्या अभियोगका बन्दीले गरे आत्महत्या

४ बर्ष अगाडि

दाेलखा जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले शुक्रबार कारागारभित्रै आत्महत्या गरेका छन् ।    श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  &...

पुरा पढ्नुहोस्

कपिलवस्तुमा हातका औंलाका लागि महिलाको हत्या 

४ बर्ष अगाडि

प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ ।    उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८०  लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...

पुरा पढ्नुहोस्

भेरी अस्पतालमा उपचाररत ४९ संक्रमितको अवस्था गम्भीर, एकको मृत्यु

४ बर्ष अगाडि

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्तमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।   &nb...

पुरा पढ्नुहोस्

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ लगेपछि..

४ बर्ष अगाडि

  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।    शवको पहिचान नभ...

पुरा पढ्नुहोस्

भक्तपुरमा खुकुरी प्रहार गरी साथीको हत्या, संलग्नलाई चारैतिर घेरा हाली पक्राउ

४ बर्ष अगाडि

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ ।   सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको बिहीबार गाईफार्ममा खुकुरी प्रहार गरी हत्य...

पुरा पढ्नुहोस्