Thursday, 29 May 2025 | २०८२ जेठ १६, बिहिबार

भरुवा बन्दुकले हानेर हत्या

४ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...

पुरा पढ्नुहोस्

पाकिस्तानबाट आएका दावाको पेटमा भेटियो करिब १ किलो हेरोइन

४ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३९ वर्षीय दावा लामा छन् ।   ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार लामाको सिटी स्क्यान गर्दा पेटमा ठूलो परिमाणमा क्याप्सुलमा ह...

पुरा पढ्नुहोस्

महासेनानी गौरवकुमार केसी सहायक रथीमा बढुवा 

४ बर्ष अगाडि

सरकारले नेपाली सेनाका महासेनानी गौरवकुमार केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले ३० चैत्र २०७७ मन्त्रिपरिषद् बैठकबाट केसीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।  यस्तै प्राविधिक महासेनानी लोकनाथ पौडेलको  ३ वर्ष पदावधि थप भएको छ । पौडेल १४ वैशाखमा अवकाशमा जाँदै...

पुरा पढ्नुहोस्

पद बचाउन शक्ति केन्द्र धाउँदै सशस्त्रका एआईजी

४ बर्ष अगाडि

संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् ।   सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...

पुरा पढ्नुहोस्

मरिसकेको व्यक्तिको जग्गा वडाध्यक्षदेखि मालपोतका कर्मचारीको गिरोहले बेच्न खोजेपछि... 

४ बर्ष अगाडि

मृत व्यक्तिको नाममा रहेको जग्गा नक्कली जग्गाधनी खडा गरी बेच्न खोजेको आरोपमा प्रहरीले भूमाफियाको गिरोहलाई नै पक्राउ गरेको छ ।    झापा बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुलबाट एक सय किमी पश्चिममा पर्ने स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३ दशमलव...

पुरा पढ्नुहोस्

यूएन मिसनको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गरौं : एआईजी केसी

४ बर्ष अगाडि

युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा) मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले स्वागत गरेका छन् । एआईजी केसीले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्धार उपत्यका सिनामंगलमा एक समारोहब...

पुरा पढ्नुहोस्

जो हतकडीसहित प्रहरीको पन्जाबाट फरार भएका थिए

४ बर्ष अगाडि

गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो ।   तर  उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्‍यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्‍यो । ...

पुरा पढ्नुहोस्

नक्कली नोटसहित तीन पक्राउ

४ बर्ष अगाडि

सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।   पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी ना...

पुरा पढ्नुहोस्

प्रहरीले बरामद गरेको युरेनियम के गरिन्छ? कसरी, कहाँ राखिएको छ? 

४ बर्ष अगाडि

महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा साढे २ किलो युरेनियम बरामद गरेको विषय सनसनी रुपमा फैलियो । यसको कारण थियो, बरामद भएको पदार्थ बहुमूल्य हुनुका साथै खतरनाक पनि ।  रेडियोधर्मी विकिरणयुक्त पदार्थ युरेनियम पहिलो पटक नेपालमा बरामद भएको हो । यसको विकिरणले मानव स्वास्थ्यमा हानी पु¥याउन...

पुरा पढ्नुहोस्

प्रहरीका ‘पत्रकार’ बने प्रदेशमा सर्वोत्कृष्ट

४ बर्ष अगाडि

नेपाल प्रहरीका ‘पत्रकार’ का रुपमा परिचित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।    आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएकाले थापालाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको वाग्मती प्रदेश...

पुरा पढ्नुहोस्