Friday, 30 May 2025 | २०८२ जेठ १७, शुक्रबार

भक्तपुरमा लागूऔषधको बिषयमा झगडा हुँदा आफ्नै साथीको हत्या 

४ बर्ष अगाडि

प्रहरीले भक्तपुरको सूर्यबिनायक नागरपालिका–८ सिपाडोलमा बिहीबार अपरान्ह भएको हत्याकाण्डको कारण लागूऔषध भएको प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरेको छ । सिपाडोलमा बिहीबार अपरान्ह ४ बजे सोलुखुम्बु घरभई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने २० वर्षका ईश्वर राईको खुकुरी प्रहारगरि हत्या भएको हो ।  &nb...

पुरा पढ्नुहोस्

देशभरका अस्पतालमा करिब १२ सय बेवारिसे शव, अभिलेख २० वर्ष राख्न समितिकाे निर्देशन 

४ बर्ष अगाडि

देशभरका अस्पतालहरूमा बिहीबारसम्म करिब १२ सय पहिचान हुन नसकेका शव रहेकाे छ । गृह मन्त्रालयले बिहीबार संसदकाे राज्य व्यवस्था समितिमा यसकाे जानकारी गराएकाे हाे ।    समितिमा बेवारिसे शवकाे व्यवस्थापनका बिषयमा भएकाे छलफलमा गृहसचिव महेश्वर न्याैपानेले यसकाे जानकारी गराएका हुन् । उनले शव व्...

पुरा पढ्नुहोस्

नौ महिनामा साढे तीनसय चोरीएका मोटरसाइकल भेटिए, ४७ जना पक्राउ 

४ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बरामद गरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ...

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा अनुसन्धानका हवल्दार र सिपाहीको मृत्यु

४ बर्ष अगाडि

    राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।   मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रक...

पुरा पढ्नुहोस्

प्रेमीलाई बचाउन सामूहिक बलात्कारको हल्ला !

४ बर्ष अगाडि

मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...

पुरा पढ्नुहोस्

सेनाका यी अधिकारी महासेनानी र प्रमुख सेनानीमा बढुवा सिफारिस

४ बर्ष अगाडि

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)  को बढुवाका लागि सिफारिस गरिएको छ । सेनाको सूचनाअनुसार महासेनानी पदको लागि २५ जना र प्रमुख सेनानीको लागि ६२ जनाको दरबन्दी सिफारिस गरिएको हो ।   सैनिक सेवा नियमावली २०६९ (दोस्रो संशोधन २०७५ सहित) को नियम ३३ (ग...

पुरा पढ्नुहोस्

बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय युवाकाे शव फेला

४ बर्ष अगाडि

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।    खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस्

काठमाडौंमा मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार

४ बर्ष अगाडि

काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ ।   महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो ।   ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...

पुरा पढ्नुहोस्

हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार

४ बर्ष अगाडि

मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे  पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो ।    प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...

पुरा पढ्नुहोस्

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

४ बर्ष अगाडि

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । &n...

पुरा पढ्नुहोस्