Thursday, 29 May 2025 | २०८२ जेठ १६, बिहिबार

खाडी देश हिँडेका १३६ जना तीन अन्तर्राष्ट्रिय विमानबाट अफलोड, नक्कली पीसीआरको आशंका 

४ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागि हिँडेका १३६ जना नेपाली र भारतीय कामदारलाई तीनवटा अन्तर्राष्ट्रिय विमानबाट अफलोड गरिएको छ । उनीहरुले प्रस्तुत गरेको कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई अफलोड गरिएको हो । अफलोड भएका सबैले मंगलबार अपराध महाशाखाले छापा मारेको सुरिया हेल्थ केयरबाट पीसीआर...

पुरा पढ्नुहोस्

बेवारिसे अवस्थामा महिलाको शव फेला

४ बर्ष अगाडि

  डोटीको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।   जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिला...

पुरा पढ्नुहोस्

नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य हेल्थकेयर प्रालिका कर्मचारीसहित ८ जना पक्राउ

४ बर्ष अगाडि

प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य हेल्थकेयर प्रालिका कर्मचारीलाई पक्राउ गरेको छ ।    काठमाडौंको सिनामंगलमा रहेको सूर्य हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र ब. रायमाझीले विदेशमा काम गर्न जा...

पुरा पढ्नुहोस्

नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य ल्याबमा अपराध महाशाखाको छापा 

४ बर्ष अगाडि

प्रहरीले कोभिड–१९ को परिक्षण नै नगरी रिपोर्ट दिएको सुराकपछि  काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार अपरान्ह सो ल्याबमा छापा मारेको हो ।    नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको मह...

पुरा पढ्नुहोस्

लागूपदार्थ रोक्न कञ्चनपुर प्रहरीको ‘एक्सन टिम’, कारोबारीले भरिए कारागार

४ बर्ष अगाडि

सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्यांक पनि छ ।    चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा इँटा उद्योगमा लुकाइएका अवैध ९ भारतीय टेम्पो बरामद

४ बर्ष अगाडि

सशस्त्र प्रहरीको टोलीले सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पोहरु बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा लुकाएर राखिएका ९ वटा टेम्पो सोमबार नियन्त्रणमा लिइएको हो ।   सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका सशस्त्र प्रहर...

पुरा पढ्नुहोस्

सेनाको युद्ध अभ्यास : अपरेशन पाथिभरा

४ बर्ष अगाडि

गत चैत अन्त्यतिर नेपाली सेनाले सिरहाको भिमानमा विशेष अभ्यास आयोजना ग¥यो । यो अन्य नियमित अभ्यासभन्दा फरक थियो । सेनाका चार हजार जना सहभागी यो अभ्यास नयाँ सुरक्षा नीतिअनुसार आयोजना गरिएको थियो ।   सेनाले युद्धको अवस्था आइहाले स्थानीयसँग मिलेर कसरी विदेशीसँग लड्ने भनेर अभ्यास गरेको हो,...

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

४ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरेका छन् ।    पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा त...

पुरा पढ्नुहोस्

बालाजुमा राति ढुकेर बन्चरो प्रहार गरी लुटपाट

४ बर्ष अगाडि

गत बैशाख ३ गते राति ११ बजे जिल्ला काठमाण्डौंको बालाजु चोक नजिक चक्रपथ सडकखण्ड छेउमा लुकीढुकी बसेका अपरिचित ब्यक्तिहरुले रुकुम मुसीकोटका रमेश चनारालाई बन्चरो प्रहार गरी लुटपाट गरेका थिए ।   धारिलो बन्चरो प्रहार गरी चनारा शख्त घाईते भएको र लगत्तै घटनास्थलबाट उनीहरु फरार भएका थिए । मौखिक सुच...

पुरा पढ्नुहोस्

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि महोत्तरीमा निर्घात कुटपिट

४ बर्ष अगाडि

बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।  महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।    उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसा...

पुरा पढ्नुहोस्